चितवन विशेष
सुकुम्बासीलाई घरबारविहीन हुन दिइने छैन – मेयर सापकोटा
रत्ननगर : रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले नगरभित्रका वास्तविक सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्न नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।सुकुम्बासी व्यवस्थापनलाई देशभरकै संवेदनशील विषयका रूपमा लिइएको वर्तमान अवस्थामा रत्ननगर नगरपालिकाले यहाँका घरवारविहीन नागरिकहरूको पीडा, संघर्ष र अधिकारलाई गम्भीरतापूर्वक लिएको मेयर सापकोटाले स्पष्ट पारे। उनका अनुसार कतिपय परिवारहरूले आवश्यक प्रक्रिया अनुसार सेतो पुर्जा प्राप्त […]
पूरा पढ्नुहोस्
टरौलीमा निःशुल्क आँखा शिविर, १४ जनामा मोतियाबिन्दु पहिचान
चितवन-रत्ननगर नगरपालिका वडा नं ५ स्थित नगर स्वास्थ्य केन्द्र टरौलीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविर भरतपुर आँखा अस्पताल र नगर स्वास्थ्य केन्द्र टरौलीको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल रहेका थिए भने विशिष्ट अतिथिमा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, लेखा अधिकृत प्रदीप […]
पूरा पढ्नुहोस्
सकियो चितवन उद्योग संघको ७ दिने औद्योगिक अवलोकन भ्रमण
भरतपुर/चितवन उद्योग संघको संस्थागत सम्बन्ध तथा भ्रमण विभागको आयोजनामा बैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको ७ दिने औद्योगिक अवलोकन भ्रमणको समापन भएको छ । बैशाख ९ गतेदखि वागमती प्रदेश चितवनबाट शुरु भएको भ्रमणमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका करीब १३ वटा जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्य तथा मुगुको रारा तालको अवलोकन गरिनुका […]
पूरा पढ्नुहोस्
भद्रकाली माविमा ८ कोठे नयाँ भवन निर्माण सुरु
रत्ननगर। रत्ननगर नगरपालिका–१६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा ८ कोठे नयाँ भवन निर्माण कार्य सुरु भएको छ। बुधबार एक कार्यक्रमका बीच भवनको शिलान्यास गरिएको हो। शिलान्यास कार्यक्रममा वडा अध्यक्ष हेमराज थापा, वडा सदस्यहरू चीजकुमार श्रेष्ठ र ज्ञानेन्द्र रेग्मी, पूर्व जनप्रतिनिधि जयन्द्रकुमार श्रेष्ठ, विभिन्न टोल विकास समितिका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विद्यालयका पूर्व प्रधानाध्यापक […]
पूरा पढ्नुहोस्
चितवनमा लोक भजन–चुड्का संरक्षण प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न
चितवन । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला शाखा चितवनको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। तदर्थ समिति अध्यक्ष टिकाराम शर्मा लामिछानेको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थापक केन्द्रीय अध्यक्ष प्रजापति पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बागमती इन्चार्ज नविन पौडेल, रत्ननगर नगरपालिका–९ का वडाध्यक्ष अनन्त अधिकारी, बागमती प्रदेश अध्यक्ष गोविन्द प्रसाद नेपाल विशिष्ट अतिथिका […]
पूरा पढ्नुहोस्
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट […]
पूरा पढ्नुहोस्
रत्ननगरमा रेडक्रसको पालिका स्तरीय तदर्थ समिति गठन, समयसीमाभित्र निर्वाचन गर्ने निर्देशन
चितवन — नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले रत्ननगर नगरपालिकामा पालिका स्तरीय तदर्थ समिति गठन गरेको छ। जिल्ला कार्यसमितिको निर्णय तथा केन्द्रीय र बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त समिति गठन गरिएको हो। जारी पत्रअनुसार रामचन्द्र पौडेल संयोजक, दिपेन्द्र श्रेष्ठ सचिव र हुतराज पन्त कोषाध्यक्षमा मनोनयन भएका छन्। साथै सरस्वती चालिसे, रामहरी भण्डारी, बिदुर सुवेदी र […]
पूरा पढ्नुहोस्
रत्ननगरमा आज देखि ज्ञान विज्ञान महायज्ञ सुरु हुँदै
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आज सोमबार देखि कृषि, विज्ञान तथा प्राविधिक कलेज सञ्चालनको लागि श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ सुरु हुँदैछ । थ्रि ब्रदर्श मिडियाले सौराहा सिटी कलेज निर्माणको लागि रत्ननगर वडा नं १५ विन्देश्वरी टोल, माधवपुरमा महायज्ञ आयोजना गरेको हो । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना महायज्ञको तयारी अन्तिम चरणमा पुगेको र सोमबार प्रदेश […]
पूरा पढ्नुहोस्
इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
चितवन। पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन्। इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कमा काम हुन नसक्ने अवस्थामा पुगेको हो। कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार यस कार्यालयमा २६७ वटा आयोजना रहेकामा अहिले ठेक्का सम्झौता भई २१७ वटा सञ्चालन भइरहेका छन्। तीमध्ये १२५ वटा आयोजनाको काम रोकिने अवस्थामा […]
पूरा पढ्नुहोस्
कालिका नगरपालिका र अमेरिका स्थित High Point सिटीबीच प्रविधि र विकासमा सहकार्यको पहल
चितवन — कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले संयुक्त राज्य अमेरिका स्थित High Point सहरका मेयर Cyril Jefferson सँग भेटवार्ता गरी द्विपक्षीय सहकार्य विस्तार गर्ने पहल गरेका छन्। भेटका क्रममा कालिका नगरपालिका र High Point सिटीबीच प्रविधि, दिगो विकास तथा शहरी व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान गरिएको थियो। मेयर रेग्मीले कालिका नगरपालिकामा कार्यान्वयन हुँदै आएका स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण तथा फोहर व्यवस्थापनका कार्यक्रमहरूबारे जानकारी […]
पूरा पढ्नुहोस्






