प्रमुख समाचार

मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, ५ जनाको मृत्यु; ५ घाइते

बीबीसी। अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजन एयरको एउटा मालवाहक विमान धावनमार्ग (रनवे) बाट अनियन्त्रित भई चिप्लिँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। प्युर्टो रिकोको लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको बोइङ ७६७-३०० मालवाहक विमान स्थानीय समय अनुसार दिउँसो करिब १४:०० बजे (१९:०० जिएमटी) दुर्घटनाग्रस्त भएको […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढीका मृतकप्रति सम्मान: आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा […]

पूरा पढ्नुहोस्

अमेरिका र इरानबीच पुनः बढ्यो द्वन्द्व: समुद्रमा एकअर्काका जहाजमाथि आक्रमण

बीबीसी। अमेरिका र इरानबिच एक हप्ताको शान्तिपछि पुनः सैन्य तनाव चर्किएको छ। शनिवार दुवै देशले समुद्रमा एकअर्काका जहाजहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेका छन्। अमेरिकी सेनाका अनुसार उसले इरानसँग सम्बद्ध दुईवटा तेल ट्याङ्करलाई पूर्ण रूपमा निष्क्रिय पारिदिएको छ, जसमध्ये एउटा खार्ग टापुनजिकै रहेको थियो। यस्तै, ओमानको खाडीमा रहेको तेस्रो ट्यांकरलाई भने पूर्ण रूपमा नष्ट गरिएको […]

पूरा पढ्नुहोस्

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक विपत्तिपछि बेली ब्रिजसहितका आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ । बिहीबार सिगात्सेस्थित रिजी बन्दरगाहमा आयोजित कार्यक्रममा सिजाङ स्वायत्त क्षेत्रले पठाएको राहत सामग्री औपचारिक रूपमा नेपाल पक्षलाई हस्तान्तरण गरिएको हो। राहत सामग्रीमा बेली ब्रिज निर्माणका लागि आवश्यक प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, पुलको डेक तथा […]

पूरा पढ्नुहोस्

त्रिशूली र लाङटाङका टनेलमा ‘ब्लास्टिङ’ : ९३ जनाको टोलीसहित एक्साभेटर परिचालन

काठमाडौँ – नेपाली सेनाले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका विपद् प्रभावित क्षेत्रबाट बिहीबार रातिसम्ममा हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको छ। योसँगै नेपाली सेनाको हवाई साधनबाट २७३ जना विदेशी नागरिकसहित हालसम्म ३ हजार ९३५ जनाको सफल उद्धार भइसकेको छ। बाढी र पहिरोले पुरेका जलविद्युत् आयोजनाका टनेलहरूमा विदेशी विज्ञ टोलीसहितको संयुक्त टोलीले खोजी तथा उद्धार […]

पूरा पढ्नुहोस्

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त सो जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्य तीव्र पारिएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार उक्त जलविद्युत् क्षेत्रमा खोज तथा उद्धारकार्यलाई […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढी: १२ हजारको उद्धार, १३ सय हाराहारीको शव भेटियो, पाँच हजार अझै बेपत्ता

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाको स्वास्थ्य उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रभावितमध्ये ३०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै नेपाली सेनामार्फत ३ हजार २०६ र सशस्त्र प्रहरी बलमार्फत १ हजार […]

पूरा पढ्नुहोस्

बाढी प्रभावित क्षेत्रमा एक अर्ब निकासा

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका लागि रु एक अर्ब निकासा गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको मध्येबाट उक्त रकम निकासा गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले भने- […]

पूरा पढ्नुहोस्

रसुवा बाढी प्रभावितलाई केल्मी नेपालको १५ लाख सहयोग, डेढ करोड बराबरको ‘क्लोथ बैंक’ सञ्चालन गरिने

काठमाडौं।  विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड ‘केल्मी नेपाल’ले रसुवा बाढीका कारण प्रभावितहरूका लागि ठूलो परिमाणमा राहत तथा सहयोगको घोषणा गरेको छ। केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार संस्थाले यसअघि नै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा १५ लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ (रु […]

पूरा पढ्नुहोस्

सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा जलसतहले नाघ्यो सतर्कता तह: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं।  देशका विभिन्न भागमा निरन्तर भइरहेको वर्षाका कारण ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापन अनुसार सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा जलसतहले सतर्कताको सीमा नाघेको हो। महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा जलसतह ७.६२ मिटर पुगेको […]

पूरा पढ्नुहोस्