रोचक
समाजले ‘अंश खाने छोरो छैन’ भनेपछि गरिदिए छोरीको व्रतबन्ध
काठमाडौं– सुवास बस्ताकोटी र अनुपा रेग्मीले आफ्ना दुई छोरीको व्रतबन्ध गरिदिएका छन् । सोमबार राजधानीको पशुपतिनाथ मन्दिरमा उनीहरुले १४ वर्षीया समु र १० वर्षीया परुको व्रतबन्ध गरिदिएका हुन् । छोरा र छोरीबीच ‘एक्स’ र ‘वाई’ क्रोमोजमबाहेक अरू भिन्नता नहुने भन्दै व्रतबन्ध गरिदिएको अभिभावकले बताए । आमा अनुपाले अंश खाने कोही नभएपछि सन्तान बराबर हुन् भन्ने […]
पूरा पढ्नुहोस्
९१ मत पाएकी निशाको चुनाव खर्च साढे ७ लाखमाथि
काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ बाट संसदीय चुनाव लडेकी अभिनेत्री निशा अधिकारीले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएकी छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता बमोजिम उनले शुक्रबार आयोगमा चुनावी प्रचारप्रसार र व्यवस्थापनको खर्च विवरण पेस गरेकी हुन् । निशाले सामाजिक सञ्जालमार्फत सार्वजनिक […]
पूरा पढ्नुहोस्
पोस्टर रिलिजसँगै अमेरिका र क्यानडामा बिक्यो ‘परालको आगो’
आगामी बैशाख ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परालको आगो’को बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापालाई पात्र लुक्समा प्रस्तुत गरिएको पोस्टरले दर्शकमा उत्सुकता बढाएसँगै विदेशमा फिल्मको माग ह्वात्तै बढेको छ । शुक्रबार मात्र दुई देशमा फिल्म बिक्री भएको छ । नेपालीहरूको उल्लेख्य बसोबास रहेको क्यानडा र अमेरिकामा […]
पूरा पढ्नुहोस्
रश्मिका–विजय लामो प्रेमपछि वैवाहिक बन्धनमा बाँधिए
काठमाडौं– दक्षिण भारतीय फिल्मका चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोंडा लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएका छन । बिहीबार उदयपुरमा भव्य समारोहमा विवाह गरेका हुन्। समारोह भीडभाड र अनावश्यक प्रचारबाट टाढा राखिएको थियो, जसले दम्पतीको चाहना अनुसार गोपनीयता कायम गरिएको थियो । भारतीय मिडिया अनुसार विवाह दुई फरक परम्पराअनुसार सम्पन्न भएको छ। विजयको […]
पूरा पढ्नुहोस्


