साहित्य
युद्धको छायामुनि मानवता: कूटनीतिक समाधानका सम्भावना
मानव सभ्यताको इतिहासभरि एउटा सत्य बारम्बार प्रकट हुँदै आएको छ- बाहिरी प्रगतिले सधैँ भित्रि परिपक्वता सुनिश्चित गर्दैन। विज्ञान, प्रविधि र संरचनागत विकासले संसारलाई उल्लेखनीय उचाइमा पुर्याए पनि मानव मन अझै पनि अहंकार, तृष्णा र वर्चस्वको चाहनामा गहिरोसँग जकडिएको छ। आज शक्तिशाली राष्ट्रहरूले आफ्नो सैन्य क्षमता विस्तार गरिरहेका छन्, ब्यालिस्टिक मिसाइलहरू, ड्रोनहरू युद्धमा प्रयोग भइरहेका छन्। […]
पूरा पढ्नुहोस्
बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्
काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको सजायको माग राखेका छन् । कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीसँगको कुराकानीमा उनीहरुले नयाँ बन्ने सरकारले बलात्कारीलाई फाँसी दिने कानुन ल्याउनेमा विश्वस्त रहेको बताएका छन् । यदि सरकारले बलात्कारीलाई फाँसी नदिएको खण्डमा आफूहरुले नै अपराधीको सर्वनास गर्ने चेतावनी दिएका छन् । शुक्रबार प्रसारणमा आएको दुई घण्टाको कार्यक्रममा […]
पूरा पढ्नुहोस्
उत्तर–पूर्वी नाइजेरियामा जिहादी आक्रमण : २५ जनाको मृत्यु
एजेन्सी– उत्तर–पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुई वटा छुट्टै जिहादी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको स्थानीय स्रोतलाई उदृत गर्दै एएफपीले बिहीबार जनाएको छ । क्यामरुनसँगको सीमावर्ती क्षेत्रका मडागाली र होङ सहरहरूमा भएका आक्रमणको श्रेय बोको हराम जिहादीहरूलाई दिइएको छ जसका लडाकुहरू सन् २००९ देखि हिंसात्मक विद्रोह सहित यस क्षेत्रमा सक्रिय छन् । आक्रमणकारीहरूले बजार […]
पूरा पढ्नुहोस्


