राशिफल

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

मेष : दिन राम्रो छ। योजना सफल बन्नेछ। राज्यको माथिल्लो निकायमा नियुक्तिको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने अवसर मिल्नेछ। वृष : आज दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त होला। सम्पत्ति खर्च भए पनि तपाईंको चर्चा बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मिथुन […]

पूरा पढ्नुहोस्

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

मेष : दिन सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। साथीभाइसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। वृष : आम्दानीका दृष्टिले दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले सार्थकता पाउने छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए आम्दानी बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी […]

पूरा पढ्नुहोस्

आज २०८३ साल भदौ १९ गते शुक्रबारको राशिफल

मेष : दिन सामान्य छ। साना कुराले व्यवहारमा अवरोध गर्नेछन्। मनमा चिन्ता बढ्नेछ। व्यापारमा गरेको लगानी डुब्ने जोखिम छ। राजनीति र स्वस्थ्यको क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्। वृष : दिन राम्रो छ। योजना सफल बन्नेछ। राज्यको माथिल्लो निकायमा नियुक्तिको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने अवसर मिल्नेछ। मिथुन : दिन […]

पूरा पढ्नुहोस्

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

मेष : आलश्य बढ्नेछ । कुनै खबर सुनेर मन खिन्न हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। तर पठनपाठनमा भने ध्यान दिनुपर्ने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। वृष : दिन राम्रो छ । आम्दानीका नयाँ बाटा भेटिनेछन् । स्वास्थ्यमा सुधार हुनेछ। सम्पत्तिका पछाडि लाग्दा साथीभाइ टाढा हुनेछन्। पठनपाठनमा मन जानेछ। परिवारको साथमा […]

पूरा पढ्नुहोस्

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

मेष : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापार व्यवसायमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। वृष : आज दिन सामान्य छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापार व्यवसायमा स्वदेशमै सम्भावना छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। मिथुन […]

पूरा पढ्नुहोस्

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल

मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थ्यमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ । वृष : दिन राम्रो छ । परिवारमा मेलमिलाप हुनेछ । घुमघामको योग छ । डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ । […]

पूरा पढ्नुहोस्

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

मेष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। बन्धुसँगको सहकार्यले नाफा हुनेछ। परिवारमा सल्लाह लिएर अगाडि बढ्ने दिन छ। वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। :वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन्। :वा:थ्यमा सुधारका संकेत देखिनेछन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। मिथुन : दिन […]

पूरा पढ्नुहोस्

आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल

मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने छ। साथीभाइसँगको भेटले मनमा खुसी मिल्नेछ। आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा भने घाटा हुने खतरा छ। परिवारमा सुख र शान्ति मिल्नेछ। वृष : शुभ दिन छ। नयाँ कामको सुरुवात गर्नु उपयुक्त हुन्छ। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। मिथुन : गुम्न लागेको धन प्राप्त […]

पूरा पढ्नुहोस्

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

मेष : दिन राम्रो छ। गुम्न लागेको धन हात पर्नेछ। देशभित्र रोजगारीको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ। वृष : दिन राम्रो छ। :वा:थ्यमा सुधार हुनेछ। मिहिनेत गरेको ठाउँको मूल्य प्राप्त हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध […]

पूरा पढ्नुहोस्

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

मेष : राम्रो दिन छ। सानातिना कुराले मनमा खुसी मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। भूमिसम्बन्धी कारोबारमा लाभ मिल्नेछ। हरेक काममा थप श्रम गर्नु उचित हुन्छ । वृष: दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। नयाँ अवसर हात लाग्नेछ। परिवारले तपाईंलाई आज […]

पूरा पढ्नुहोस्