मनोरञ्जन

धुर्मुस-सुन्तलीको नयाँ सिरियल ‘म त मर्छु कि क्या हो’ शुक्रबारदेखि प्रसारण हुँदै

अमेरिका। चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्देशनमा अमेरिकामा निर्माण भएको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ यही भदौ २६ गते शुक्रबारदेखि प्रसारण हुने भएको छ। यसअघि नै प्रसारणको तयारी गरिए पनि देशमा आएको भीषण बाढीपहिराका कारण केही समयका लागि रोकिएको यो श्रृंखला अब दर्शकमाझ आउन लागेको हो। धुर्मुस-सुन्तली […]

पूरा पढ्नुहोस्

चितवनका रिदम विश्वकर्माले ल्याए ‘माझीदाई माछी मारिदेउ’

    चितवन । संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत चितवनका गायक तथा संगीतकर्मी रिदम विश्वकर्माले ‘माझीदाई माछी मारिदेउ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। करिब एक दशकदेखि संगीत क्षेत्रमा निरन्तर सक्रिय रिदमले यस गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई थप अगाडि बढाएका छन्।   गीतमा शान्तिश्री परियार र रिदम विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द बिक्रमबाबु विश्वकर्माले […]

पूरा पढ्नुहोस्

‘एडल्ट’ सर्टिफिकेट पाउने बित्तिक्कै फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन् । यो क्याटेगोरीमा निलो फिल्मको उपस्थिति बलियो छ । निलो फिल्म अर्थात्, पोर्नोग्राफिक फिल्म । पोर्न कन्टेन्टमा १८ वर्षको उमेर सीमा स्पष्ट रुपमा देखाइएको हुन्छ । यसको प्रभाव स्वरुप ठूलो संख्याका दर्शकलाई ‘१८ प्लस’ कन्टेन्ट भनेको नै पोर्न भिडियो लाग्छ । १८ वर्षभन्दा कम उमेरकालाई […]

पूरा पढ्नुहोस्

भावना आचार्यको ‘सर्लक्कै’मा सुरेश देवल र पुजन घिमिरेको आकर्षक अभिनय

काठमाडौं । नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज लक्षित नयाँ गीत–संगीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा चर्चित गायिका भावना आचार्य र लोकप्रिय गायक बद्री पंगेनीको स्वरमा नयाँ तीज गीत ‘सर्लक्कै’ सार्वजनिक गरिएको छ। ‘बग्ने खोला’ लगायतका चर्चित गीतमार्फत दर्शक तथा श्रोतामाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका आचार्यले यस वर्षको […]

पूरा पढ्नुहोस्

गायक सन्तोष परियार र शान्तिश्रीको स्वरमा नयाँ तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रका गायक सन्तोष परियारको नयाँ तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक भएको छ। नेपाली नारीहरूको महान् पर्व तीजको मौलिकता, उमङ्ग र सांस्कृतिक रौनकतालाई समेटेर तयार पारिएको उक्त गीतमा सन्तोष परियारका साथै चर्चित गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ। दिपेश राज पुरीको शब्द रचना रहेको यस गीतमा दिपकराज विश्वकर्माले लय सिर्जना गरेका छन् भने […]

पूरा पढ्नुहोस्

बलिउडका चर्चित गायक शान भदौ ६ गते काठमाडौंमा गुञ्जिँदै

काठमाडौं –भारतीय सङ्गीत क्षेत्रका चर्चित प्लेब्याक सिंगर शान नेपालमा सांगीतिक प्रस्तुति दिन आउने भएका छन्।‘आगामी भदौ ६ गते काठमाडौंको ठमेलस्थित ‘क्लब नोभा’मा शानले सांगीतिक प्रस्तुति दिने भएका छन् ।’ कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शक तथा संगीतप्रेमीलाई मनोरञ्जन दिनेछन् । नेपाल आउनुअघि शानले नेपाली दर्शक तथा आफ्ना प्रशंसकलाई भिडियो सन्देशसमेत पठाएका छन् । भिडियो […]

पूरा पढ्नुहोस्

भारतीय अभिनेता प्रदीपसिंह रावतको ७४ वर्षको उमेरमा निधन, नेपाली चलचित्र क्षेत्रमा पनि शोक

काठमाडौं। भारतीय चलचित्र तथा टेलिभिजन जगत्‌का वरिष्ठ अभिनेता प्रदीपसिंह रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। विगत केही समयदेखि ‘ब्लड क्यान्सर’ (रक्त क्यान्सर) बाट पीडित रावतको मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। भारतमा रहेकी नेपाली अभिनेत्री विपना थापाले उनको निधनको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेकी छिन्। […]

पूरा पढ्नुहोस्

कमजोर भीएफएक्स लिएर झुल्किए एक्सन हिरो निखिल

काठमाडौं – हिरो निखिल उप्रेतीको फिल्म रिलिज भएको ७ वर्ष भयो । यसबीचमा उनको ‘सर्वज्ञानी गुरु’को रुप पनि देख्न पाइयो । उनले प्रवचन पनि दिए– सुन्नेले सुने पनि ! यो क्रममा उनले आफूलाई मिठो बोल्ने र बलिया तथा फरक तर्क गर्ने क्षमता भएको व्यक्तिका रुपमा प्रमाणित गरे । तर, निखिल हिरो हुन् । उनको मुख्य […]

पूरा पढ्नुहोस्

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ पुस्ताले उनीहरूलाई विस्थापित गरिहाल्छ । आफ्नो प्राइम अवधि कति लामो बनाउने भन्ने रणनीति कलाकारमै निहित छ । लिटी–बिग बजेटको फिल्म गर्ने, कम सार्वजनिक कार्यक्रममा देखिने, सामाजिक सञ्जालमा निस्क्रिय हुनेलगायत स्टारहरूका व्यक्तिगत निर्णयलाई पनि यही रणनीतिमा अन्तर्गत पर्छन् । केही नियतबस कन्ट्रोभर्सीको गराएर पनि आफूलाई चर्चामै […]

पूरा पढ्नुहोस्

बजारका सफल तीन ब्यानर : सीमित कलाकारकै वरिपरी

काठमाडौँ- पछिल्लो दशक नेपाली फिल्मको व्यापारको ग्राफ उकालो नै लागेको छ । फिल्म निर्माण संख्या पनि बढ्न थाल्यो, फ्लपको संख्या पनि त्यहीअनुसार उकासिएको छ । तथापि एक तथ्य स्वीकार गर्नैपर्छ- अनिश्चित नाफा र घाटा हुने क्षेत्र हो, फिल्म । ९५ प्रतिशतभन्दा बढी फिल्म फ्लप हुन्छन् । अर्थात्, जोखिमदर उच्च छ । तर, पछिल्लो दशक नेपाली […]

पूरा पढ्नुहोस्