खेलकुद

एनभीएलमा काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सलाई सफलता

काठमाडौं–काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग एनभीएल मा जित हात पारेको छ ।शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले पराजित ग¥यो । आफ्नो पहिलो खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले विजयी भयो । दुई खेलमा मधेशको यो लगातार दोस्रो […]

पूरा पढ्नुहोस्

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ । साउदीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्न लागेको हो । आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा […]

पूरा पढ्नुहोस्

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ । आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र मलेसियाबीचको खेल बिहान ७ १५ बजे सुरु हुँदैछ । […]

पूरा पढ्नुहोस्

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौँ–अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको छ ।नेपाली टोली टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गरिसकेपछि एकदिवसीय खेल खेल्न लागेको हो । टप एन्ड टी–२० सिरिजमा नेपालले छमध्ये चारमा हार तथा दुई खेलमा जित निकालेको थियो ।अष्ट्रेलियामा रहँदा नेपालले बुधबार साउथ अष्ट्रेलिया र आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध पनि […]

पूरा पढ्नुहोस्

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट ठूलो संख्यामा खेलाडी बाहिरिएका छन्। केही खेलाडीलाई भारी रकममा बिक्री गरिएको छ भने केहीलाई ऋणमा अन्य क्लब पठाइएको छ। ​चेल्सीबाट बाहिरिनेमा अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेज सबैभन्दा महँगा बनेका छन्। उनी १४ करोड ५० लाख युरोमा म्यानचेस्टर सिटीमा आबद्ध भएका हुन्। टोलीलाई नयाँ स्वरूप दिन […]

पूरा पढ्नुहोस्

ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा

काठमाडाैँ- म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि अन्तिम समयमा ठूलो सम्झौता गर्दै अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई अनुबन्ध गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फर्नान्डेज चेल्सीबाट करिब १४ करोड ५० लाख युरोमा म्यानचेस्टर सिटी पुगेका हुन्। स्पेनी सञ्चारमाध्यम एएस, डीएजेडएन तथा विभिन्न अंग्रेजी सञ्चारमाध्यमले यो सम्झौता सम्पन्न भएको जनाएका छन्। यदि उक्त रकम पुष्टि भएमा फर्नान्डेज […]

पूरा पढ्नुहोस्

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका छन् । उनलेे यो लामो यात्रामा अविस्मरणीय सम्झनाहरूको विशाल विरासत छाडेका छन्। अर्जेन्टिनासँग मेस्सीको यात्रा कुनै बेला करिअरकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको थियो । तर उनलेे अन्ततः विश्व फुटबलकै सबैभन्दा उचाइमा पुगेर विश्राम लिएका छन् । दुई दशकभन्दा बढी समय […]

पूरा पढ्नुहोस्

श्रीलंकाका शमिलले जिते ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता’ को उपाधि

ललितपुर-नेपाल स्क्वास र्‍याकेट संघको आयोजनामा भएको ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता -२०२६’ को उपाधि श्रीलंकाका वारिकिल एम शमिलले जितेका छन् । ललितपुरको सातदोबाटोस्थित नेपाल स्क्वास तथा र्‍याकेट संघको स्क्वास कोर्टमा सम्पन्न फाइनल खेलमा वारिकिलले युनाइटेड किङ्डम (यु.के.) का अन्डरियन शार्पलाई ५-३ का प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । वारिकिलले पहिलो सेट ६-११, दोस्रो […]

पूरा पढ्नुहोस्

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर अफ द इयर’ पुरस्कार जित्ने पहिलो अंग्रेजी फुटबलर बनेका छन्। गत सिजन टोलीलाई लिग र कपको दोहोरो उपाधि दिलाउनुका साथै च्याम्पियनसिप लिगको सेमिफाइनलसम्म पुर्याउन सबै प्रतियोगितामा गरी ६१ गोल गरेका केनलाई यस वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको हो। ‘किकर’ म्यागजिनद्वारा आयोजित तथा जर्मन खेलकुद पत्रकार […]

पूरा पढ्नुहोस्

टप एन्ड टी–२० : पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग भिड्दै नेपाल

काठमाडौँ – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक एनटी स्ट्राइकको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ टोली अस्ट्रेलिया पठाएको छ। टोलीमा कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन […]

पूरा पढ्नुहोस्