चितवन विशेष

पञ्चकन्या सामुदायिक वनमा लोपोन्मुख प्रजातिको वृक्षारोपण, वन संरक्षण अभियानलाई थप बल

  रत्ननगर, चितवन। रत्ननगर–११ स्थित पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा लोपोन्मुख वनस्पतिको संरक्षण गर्ने उद्देश्यसहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। वन क्षेत्रको पार्किङ नजिकै रहेको खण्ड नं. २ मा पलाँस, मौवा र सिसौलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। वनका अध्यक्ष गोविन्द सिद्धान्तका अनुसार संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्र, गण्डकी […]

पूरा पढ्नुहोस्

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

चितवन : नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ । जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो । वन क्षेत्र हुँदै सडक विस्तार भएपछि […]

पूरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

चितवन–चितवन राष्ट्रिय निकुञ्ज भित्र हुने जीप सफारी बन्द भोलि (बुधबार)देखि बन्द हुने भएको छ । निकुञ्जले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि जीप सफारी बन्द गरिएको जनाएको छ ।चितवन राष्ट्रिय निकुञ्जमा पाईने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजनन्‌का लागि वर्षायाम उपयुक्त समय भएको साथै यस अवधिमा निकुञ्ज भित्रका कच्ची वनपथहरु बिग्रीने, जंगलमा भएका […]

पूरा पढ्नुहोस्

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरोको जोखिमलाई मध्यनजर गर्दै उपकरण अपरेटरसहित तयारी अवस्थामा राखेको जनाएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षात्का बेला पहिरो खस्ने […]

पूरा पढ्नुहोस्

चितवनमा पहिलो पटक ‘नाइट जीप सफारी’ परीक्षण सुरु, सामुदायिक वनलाई नयाँ पर्यटन गन्तव्य बनाउने तयारि

पूरा पढ्नुहोस्

रत्ननगरको झुवानीमा सात दिने साइपाटा सजावट तथा सगुन व्यवस्थापन तालिम सकियो 

  चितवन, असार ११ – उद्योग तथा वाणिज्य कार्यालय चितवनको आयोजनामा रत्ननगर नगरपालिका–५, झुवानीमा सञ्चालन गरिएको सात दिने साइपाटा सजावट तथा सगुन व्यवस्थापन तालिम सम्पन्न भएको छ। महिला दिदीबहिनीहरूको सीप विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा १९ जनाको सहभागिता रहेको थियो।   विहीबार आयोजित समापन समारोहका प्रमुख अतिथि वडा नं. ५ का […]

पूरा पढ्नुहोस्

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान भइरहेको छ । गएराति साढे १२ बजेबाट सुरु भएको मतदान आज बिहान ११ बजेसम्ममा सकिने रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए । रास्वपाको केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ केन्द्रीय सदस्य निर्वाचन मार्फत चुनिने […]

पूरा पढ्नुहोस्

रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादनको माग बढ्यो, दैनिक एक लाखभन्दा बढीको बिक्री

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादनहरू मोही, दही र आइसक्रिमको बिक्री वितरणले विशेष आकर्षण बटुलिरहेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको डीडीसीका मोही, दही, फ्लेभर मिल्क, आइसक्रिमलगायत उत्पादनका साथै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र डीडीसीको सहकार्यमा विभिन्न दुग्ध उत्पादक सहकारी तथा डेरीहरूले […]

पूरा पढ्नुहोस्

पञ्चेबाजासहित घरबाटै भव्य स्वागत : समाजसेवी मुरलीप्रसाद गजुरेल खैरहनी मावीद्वारा सम्मानित ।

  खैरहनी, असार ९।  खैरहनी माध्यमिक विद्यालयले समाजसेवी मुरलीप्रसाद गजुरेललाई हार्दिक अभिनन्दन तथा सम्मान मंगलबार गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पन्तको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनिया प्रमुख अतिथि तथा समाजसेवी मुरलीप्रसाद गजुरेल र उहाँकी धर्मपत्नी यशोदा गजुरेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।   कार्यक्रमअघि समाजसेवी गजुरेललाई विद्यार्थी, […]

पूरा पढ्नुहोस्

रास्वपाको प्रथम महाधिवेशन: प्राविधिक ढिलाइपछि आजबाट बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिला गरी आज मंगलबारबाट सुरु हुँदैछ। सोमबार बिहानदेखि नै सुरु गर्ने भनिएको बन्दसत्र प्रतिनिधिहरूको नामावली रुजु गर्ने र परिचयपत्र छपाइ कार्य समयमा नसकिएका कारण आजका लागि सारिएको हो। बन्दसत्रलाई व्यवस्थित बनाउनका लागि आज बिहान ७:०० बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र […]

पूरा पढ्नुहोस्