चितवन विशेष
कालिका नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
कालिका- कालिका नगरपालिकाले आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ। कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले १ देखि ११ सम्म वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेपछि गराउने, नियमित अध्ययन सुनिश्चित गर्ने तथा बीचमै विद्यालय छोड्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको हो। उनले भने, ‘समृद्ध कालिका सुखी कालिका […]
पूरा पढ्नुहोस्
खैरहनीमा ७ दिने मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सम्पन्न
खैरहनी– करूणा ट्रस्ट र फ्यानको साझेदारी तथा स्थानीय सरकारको समन्वयमा नेपाल दलित महिला उत्थान संघ (एडवान) द्वारा सञ्चालित “महिलाहरूका लागि सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजना” अन्तर्गत खैरहनी नगरपालिका–३, सिद्धिपुरस्थित सिद्धार्थ टोलको साहसी महिला समूह का १५ जना महिलाहरूका लागि सञ्चालन गरिएको ७ दिने मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सफलतापूर्वक सम्पन्न भएको छ। […]
पूरा पढ्नुहोस्
खैरहनी–३ मा ३० महिलालाई वित्तीय व्यवस्थापन र बचत सम्बन्धी तालिम
चितवन, खैरहनी । महिलाको सुध्रिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजना अन्तर्गत ३० जना महिलालाई वित्तीय व्यवस्थापन र बचत सम्बन्धी तालिम खैरहनी नगरपालिका–३ मा सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ ९एड्वान०को आयोजना, करुणा ट्रष्टको प्राविधिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो। कार्यक्रममा एड्वानकी उपाध्यक्ष तीर्थकुमारी विकले स्वागत मन्तव्य […]
पूरा पढ्नुहोस्
रत्ननगर–९ मा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम
चितवन, रत्ननगर। रत्ननगर नगरपालिका वडा नं. ९ को आयोजनामा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकास सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना तथा आरोन एजुकेशनको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै वडा सदस्य सुस्मा खड्काथोकिले पछिल्लो समय मानिसहरू दैनिक […]
पूरा पढ्नुहोस्
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
चितवन– नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ ।यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना […]
पूरा पढ्नुहोस्
द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण
भरतपुर ,चितवन उद्योग संघ र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिज बीच द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिजका कार्यकारी उपाध्यक्ष थानोङसिंह कन्लयाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । […]
पूरा पढ्नुहोस्
विपन्न परिवारलाई वडा नं. ९ को खाद्यान्न सहयोग
रत्ननगर – रत्ननगर नगरपालिका वडा नं. ९ ले आर्थिक अवस्था कमजोर रहेका तथा कपरखोरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका दुई परिवारलाई एक महिनाका लागि पुग्ने खाद्यान्न सामग्री सहयोग गरेको छ। वडाले विपन्न, असहाय तथा आवश्यकतामा रहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरेको हो। सहयोग अन्तर्गत चामल, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री प्रदान गरिएको […]
पूरा पढ्नुहोस्
डिस्ट्रिक्ट टिम लर्निङ तथा ट्रेनिङ टिम लर्निङ सेमिनार चितवनमा सुरु
चितवन, जेठ १६ । रोटरी तथा रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी वर्ष २०२६/२७ का लागि आयोजना गरिएको “डिस्ट्रिक्ट टिम लर्निङ सेमिनार” तथा “ट्रेनिङ टिम लर्निङ सेमिनार” शुक्रबारदेखि चितवनको पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सुरु भएको छ। “Lead with Integrity, Inspire with Vision, Serve with Leadership” भन्ने मूल नारासहित सञ्चालन भइरहेको दुई दिने सेमिनारमा […]
पूरा पढ्नुहोस्
रत्ननगरमा पूर्वी चितवन स्तरीय व्याडमिन्टन सुरु
रत्ननगर । रत्ननगर वडा नं ३ स्थित पूर्वी चितवन कबर्डहलमा पूर्वी चितवन स्तरीय बी र सी लेबलको म्याड मिन्टन प्रतियोगिता सुरु भएको छ । पूर्वी चितवन स्पोर्टस क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको नगर खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चाैधरीले उद्घाटन गरेका थिए । प्रतियोगितामा बी लेबल तर्फ १७ र सी लेबल तर्फ ३७ […]
पूरा पढ्नुहोस्
बछौली माविमा बक्तृत्वकला प्रतियोगिता
रत्ननगर । रत्ननगर वडा नं ६ स्थित बछौली माविमा विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण अन्तर्गत महिनावारी स्वच्छता र यसको महत्व विषयक बक्तृत्वकला प्रतियोगिता गरिएको छ । विश्व महिनावारी स्वच्छता दिवसको अबसरमा आयोजित प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्यायन गर्ने १५ जना विद्यार्थी बीच विद्यालय स्तरीय प्रतियोगिता गरिएको हो । प्रतियोगितामा कक्षा १० की […]
पूरा पढ्नुहोस्






