चितवन विशेष

कालिका–७ मा वित्तीय साक्षरता तालिम सम्पन्न

चितवन, कालिका । नेपाल दलित महिला उत्थान संघ ९एड्वान० को आयोजना, करुणा ट्रस्टको प्राविधिक सहयोग तथा कालिका नगरपालिकाको समन्वयमा वडा नं। ७ मा तीन दिने वित्तीय साक्षरता तालिम विहीबार सम्पन्न भएको छ। आदर्श दिदीबहिनी महिला समूह र जागरण महिला समूहका ३० जना महिलाको सहभागिता रहेको उक्त तालिमले आम्दानी वृद्धि, बचत तथा लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्दै […]

पूरा पढ्नुहोस्

उज्यालो टाईम्सद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान

भरतपुर- उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.द्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष प्रमेश्वर खनाल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि खनालले उज्यालो टाईम्स मिडियाले समाजको […]

पूरा पढ्नुहोस्

चितवनमा एसवाई प्यालनद्वारा युपिभिसी उद्योगको शिलान्यास

चितवन । कोरियन कम्पनी एसवाई प्यालनले चितवनको रत्ननगरमा युपिभिसी उद्योग सञ्चालनको तयारी गरेको छ ।६ महिना भित्रमा निर्माण सकेर उत्पादन सुरु गर्ने तयारी गरिएको युपिभिसी उद्योगबाट झ्याल, ढोका र पाटेसन तयार गर्न आवश्यक पर्ने प्रोफाइल उत्पादन गरेर बजारमा पठाउने उनले जानकारी दिए । कम्पनीले ६० करोडको लगानीमा रत्ननगर वडा नं १४ पिठुवामा एसवाई युपिभिसी उद्योग […]

पूरा पढ्नुहोस्

सौराहामा नयाँ वर्षको भव्य सांगीतिक महोत्सव: जोन चाम्लिङ राईसहित चर्चित ब्यान्डको प्रस्तुति, १५ हजार दर्शक सहभागी हुने अनुमान

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा नयाँ वर्ष २०८३ को अवसरमा भोलि बैशाख १ गते भव्य सांगीतिक महोत्सव आयोजना हुँदैछ। सौराहास्थित मैनाहा चौरमा हुने उक्त कार्यक्रममा चर्चित गायक जोन चाम्लिङ राई (John & The Locals) सहित Aryan & Clusters तथा E-Stabdha जस्ता ब्यान्डहरूले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्। महोत्सवमा आधुनिक सांगीतिक प्रस्तुति मात्र नभई थारु संस्कृति […]

पूरा पढ्नुहोस्

मोहनलाल श्रेष्ठको अध्यक्षतामा चितवन मेटल उद्योग समितिको नयाँ कार्यसमिति चयन

चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, भरतपुर–१० को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले मोहनलाल श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, रुकेश सापकोटा, वीरेन्द्र बहादुर दवाडी, उद्वब न्यौपाने, क्रान्ति अधिकारी र बलराम पुरी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा लोकनाथ सुवेदी, शिव खनाल, राजन पौडेल, […]

पूरा पढ्नुहोस्

हात्ती महोत्सवको आयव्याय सार्वजनिक

रत्ननगर । क्षेत्रीय होटल संघ चितवन सौराहाको २१औं बार्षिक साधारण सभा तथा १९औं चितवन हात्ती तथा पर्यटन महोत्सवको आयव्याय सार्वजनिक गरिएको छ । संघका अध्यक्ष ओमप्रकाश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका थिए । सौराहा सहित चितवनको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पौष ११ गते देखि १३ गते सम्म सञ्चालन भएको […]

पूरा पढ्नुहोस्

खैरहनी–९ मा वित्तीय साक्षरता तालिम सम्पन्न, महिलाको आर्थिक सशक्तिकरणमा जोड

चितवन, खैरहनी : खैरहनी नगरपालिका–९ मा तीन दिने वित्तीय साक्षरता तालिम शुक्रबार सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ (एडवान) को आयोजना, करूण ट्रस्टको प्राविधिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वयमा सो तालिम सञ्चालन भएको थियो । तालिमको समापन कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख शशिक कुमार खनिया प्रमुख अतिथि तथा उपप्रमुख कविता उप्रेती विशिष्ट अतिथिको रूपमा […]

पूरा पढ्नुहोस्

महानगरस्तरीय कक्षा ८ को नतिजा सार्वजनिक: अंकुरमका सबै पास, दुईवटा विद्यालयको नतिजा शून्य

भरतपुर । महानगरस्तरीय कक्षा ८ को नतिजा शुक्रबार सार्वजनिक भएको छ।  यस वर्ष भरतपुरका १६३ वटा विद्यालयको परीक्षामा सहभागिता रहेको थियो ।  तीमध्ये ७४ सामुदायिक, ८४ संस्थागत तथा ५ धार्मिक विद्यालय रहेका छन्। नतिजाअनुसार शतप्रतिशत पासहुनेमा भरतपुरको अंकुरम एकेडेमी रहेको छ । ७४ जना विद्यार्थी सहभागी भएकोमा सबै पास भएको महानगर शैक्षिक महाशाखाले जनाएको छ […]

पूरा पढ्नुहोस्

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक—औद्योगिक सहकार्यको लागि सम्झौता

चितवन–सप्तगण्डकी बहुमुखी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक –औद्योगिक सहकार्यको लागि सम्झौता भएको छ ।आज सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहाल र उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीबीच सो समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा क्याम्पस र उद्योग वाणिज्य संघबीच उद्यमशिलता प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख छ । […]

पूरा पढ्नुहोस्

रमाइलो बाल संसारको चौथो वार्षिक उत्सव तथा दोस्रो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

चितवन – रत्ननगर ११ स्थित रमाइलो बाल संसारको चौथो वार्षिक उत्सव तथा दोस्रो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका अवसरमा यूकेजी उत्तीर्ण १४ जना बालबालिकालाई बिदाइ गरिएको संस्थाले जनाएको छ। शिक्षाको अन्तिम नतिजा प्रकाशनपछि यूकेजी उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक विशेष समारोहबीच सम्मानसहित बिदाइ गरिएको प्रिन्सिपल सुधा ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी वैशाख महिनादेखि […]

पूरा पढ्नुहोस्