खेलकुद
महिला भलिबलको उपाधि न्यू डायमन्डलाई
हेटौंडा : हेटौंडामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड युथ स्पोर्टस क्लबले जितेको छ। हेटौंडामा जारी कृषि तथा पर्यटन महोत्सवको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनलमा न्यु डायमन्डले केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३० को सेटमा पराजित गरेको हो। न्यु डायमन्ड अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बन्यो। उ अघिल्लो संस्करणको उपविजेता टोली समेत हो। एकतर्फी जित हात पार्ने […]
पूरा पढ्नुहोस्
एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौँ – गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक जित निकालेको छ । म्याड्रिड डर्बीको पहिलो हाफमा सुरुवाती अग्रता लिएको एट्लेटिको अन्तिममा पछाडि परेको हो । उसका लागि एडेमोला कुलमानले ३३ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेलको ५२ औँ मिनेटमा भिनिसियसले खेल बराबरीमा […]
पूरा पढ्नुहोस्
एनआरटीलाई हराउँदै संकटाको सानदार सुरुआत
काठमाडौँ : विदेशी खेलाडी चम्किँदा बुधबार सुरु भएको सहिद स्मारक एन्फा महिला लिगमा संकटा फुटबल क्लबले सानदार सुरुआत गरेको छ। च्यासल मैदानमा बुधबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) माथि ४–० गोल गर्दै संकटाले आफ्नो लक्ष्य देखाएको हो। खेलको सुरुआतदेखि नै लयमा देखिएको संकटाले छिटो गोल निकाल्दै एनआरटीलाई सम्हालिनै नदिने रणनीति अपनायो। कप्तान यशोदा शाहीको प्रारम्भिक […]
पूरा पढ्नुहोस्
एन्फा राष्ट्रिय लिग : भगवती क्लबसँग मनाङ मर्स्याङदी पराजित
काठमाडौं। काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लबले मनाङ मस्र्याङदी क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा श्री भगवतीले मनाङ मस्र्याङदीलाई १–० गोल अन्तरले पराजित गरेको हो। भगवती क्लबको जितमा एकमात्र निर्णायक गोल सीमान्त थापाले खेलको ६३ औं मिनेटमा गरेका थिए। जितसँगै १२ खेल खेलको श्री भगवतीको १२ अंक भएको छ […]
पूरा पढ्नुहोस्
आर्मी उपाधि होडमा कायमै
काठमाडौं : त्रिभुवन आर्मी क्लबले सोमबार राष्ट्रिय लिग फुटबलमा लिग तालिकाको शीर्षस्थानमा रहेको मछिन्द्र एफसीलाई २–१ ले हरायो। आर्मीले त्यस्तो जित निकालेको छ, जसले प्रतियोगिताको उपाधि होड खुला भएको छ। आर्मीले यो खेल नजितेको भए उपाधि होडबाट लगभग बाहिरिने स्थितिमा पुग्थ्यो। अब आर्मीको ११ खेलबाट २३ अंक भएको छ। हारका बाबजुद गोल अन्तरमा मछिन्द्र अझै […]
पूरा पढ्नुहोस्
दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर
काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला फुटबल टोलीका थप तीन सदस्यले आफ्नो मन बदलेका छन् र उनीहरू अब स्वदेश फर्कने भएका छन्। इरानी डायस्पोराका मानवअधिकारवादीले यी तीन सदस्यको नाम जोहरा सुल्तान मेस्केहकार, मोना हमौदी र जोहरा सरबाली बताएका छन्। गत मार्च २ मा दक्षिण कोरिया विरुद्धको एसिया कपको पहिलो खेलमा इरानी […]
पूरा पढ्नुहोस्
न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित
काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी न्युक्यासलसँग १–० गोल अन्तरले पराजित भएको हो । उक्त खेलमा पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको हो । खेलको १८ औँ मिनेटमा न्युक्यासलका लागि एन्थोनी गोर्डनले गोल गर्दै अग्रता लिएका थिए । त्यसपछि पूरा खेल अवधिसम्म दुवैतर्फबाट गोल हुन […]
पूरा पढ्नुहोस्
धोनीले आईपीएलका सबै खेल खेल्ने
काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का सबै खेल खेल्ने निश्चित भएको छ। चेन्नाई सुपर किंग्सका मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङले धोनी यस सिजनका लागि पूर्ण रूपमा तयार रहेको र उनले सबै खेल खेल्नेमा टोली विश्वस्त रहेको जानकारी दिएका हुन्। पछिल्ला केही सिजनदेखि धोनीको सन्न्यासलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका थिए। […]
पूरा पढ्नुहोस्
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी
काठमाडौं। हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन्। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हरायो। मूर्तिपुरले २०-१५, २०-१३, १८-१९, २३-१४ को प्रदर्शन गरेको थियो। कीर्तिपुरका प्रशान्त महर्जनले १३ अंक स्कोर गरे। उनी एमभिपी घोषित भए। यस्तै, बुधबारको दोस्रो खेलमा […]
पूरा पढ्नुहोस्
विश्वकप सुपर-८: प्रतिष्ठाको लडाइँमा आज भारत र वेस्ट इन्डिज, जिते सेमिफाइनल, हारे आउट
काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। सुपर-८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेपछि समूह ‘एक’बाट सेमिफाइनल प्रवेश गर्ने एउटा टिमको टुंगो लाग्न बाँकी छ। समूह ‘एक’को दक्षिण अफ्रिका सेमिफाइनल पुगिसकेको छ भने आज साँझ हुने भारत र वेस्ट इन्डिजको खेलमा विजयी टिम सेमिफाइनल पुग्नेछ। पराजित टिम भने […]
पूरा पढ्नुहोस्



