चितवन विशेष
मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह
चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त सडक खण्डअन्तर्गत तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल नजिकै माथिबाट ढुंगा खसेको छ । त्यस्तै, सिमलतालमा माथिबाट लेदो बगेर सडकमा आउँदा यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ । अवरुद्ध सडक पूर्ण […]
पूरा पढ्नुहोस्
कालिकामा भूमि प्रशासन सेवा सुरु, पहिलो दिनमै ६ वटा लालपुर्जा वितरण
चितवन, साउन १४ – चितवनको कालिका नगरपालिकाले स्थानीय तहबाटै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको छ। भूमि व्यवस्थापन शाखा स्थापना गरी नगरपालिकाले बुधबारदेखि नापनक्सा, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा औपचारिक रूपमा सुरु गरेको हो। यससँगै चितवनका सात स्थानीय तहमध्ये भूमि प्रशासन सेवा सञ्चालन गर्ने कालिका पहिलो पालिका बनेको छ। नेपालको संविधानले भूमि […]
पूरा पढ्नुहोस्
मुग्लिन-नारायणगढ सडकमा राति सवारी चलाउन रोक
चितवन– मुग्लिन बजार नजिक नारायणगढतर्फ सडकमाथिबाट पहिरो झर्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार आज राति ८ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म सो सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालन बन्द रहनेछन् । रातिको समयमा यात्रा गर्दा हुन […]
पूरा पढ्नुहोस्
कालिका १ मा मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सकियो
कालिका । महिलाको सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजनाअन्तर्गत सञ्चालन गरिएको मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ। तालिममा सहभागी महिलाहरूले कम लगानीमा बढी उत्पादन गर्ने प्रविधि, गुणस्तरीय बीउ छनोट, आधुनिक तरकारी तथा फूल खेती, थोपा सिँचाइ प्रणाली र सुरक्षित विषादी प्रयोगसम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका छन्। एडवानकी […]
पूरा पढ्नुहोस्
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
चितवन–चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढाएको छ । यही साता भर्ना खुल्ने तयारी भएसँगै स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने गरी अन्तिम तयारी सुरु गरिएको हो ।विश्वविद्यालयले नीतिगत रूपमा अन्तिम निर्णय गरेर भर्ना आह्वान गर्ने तयारी भइरहेको जनाएको छ । विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले विदेशी विद्यार्थी […]
पूरा पढ्नुहोस्
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती अब जिपिएस निगरानीमा, दाह्रा काटेर निकुञ्जमै छाडियो
चितवन -चितवन राष्ट्रिय निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि आतंक मच्चाइरहेको जंगली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणमा लिएर ‘रेडियो कलर’ जडान गरिएको छ। निकुञ्ज र आसपासका क्षेत्रमा गरि हालसम्म २५ जनाको ज्यान लिइसकेको उक्त हिंस्रक हात्तीलाई प्राविधिक टोलीले डार्ट (बेहोस बनाउने औषधि) गरेर नियन्त्रणमा लिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार […]
पूरा पढ्नुहोस्
कालिका–१ मा मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन जोड
कालिका, चितवन । नेपाल दलित महिला उत्थान सङ्घ (एडवान)को आयोजनामा सञ्चालन गरिएको मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम कालिका नगरपालिका–१ मा सम्पन्न भएको छ। मङ्गलबार आयोजित समापन समारोहमा कालिका नगरपालिकाकी उपप्रमुख बिमला तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कालिका नगरपालिका–१ का वडा अध्यक्ष सन्तवीर स्याङतान, नगर कार्यपालिका सदस्य, […]
पूरा पढ्नुहोस्
वन्यजन्तु आक्रमणका पीडित परिवार भेट्न मन्त्री चौधरी चितवनमा, प्रभावितलाई आर्थिक सहयोग र दीर्घकालीन समाधानको प्रतिबद्धता
चितवन। बागमती प्रदेशकी कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित भएका परिवारहरूको घरमै पुगेर भेटघाट गरेकी छन्। पीडित परिवारसँगको भेटका क्रममा उनीहरूको अवस्था बुझ्दै मन्त्री चौधरीले संकटको यस घडीमा सरकार सधैं पीडितको साथमा रहेको र राहत तथा पुनस्थापनाका लागि प्रतिबद्ध रहेको बताएकी हुन्। गएको असार २० गते राति करिब ११:३० बजे […]
पूरा पढ्नुहोस्
घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण, १८ जना लाभग्राही लाभान्वित
रत्ननगर, असार २६ — रत्ननगर नगरपालिका वडा नं. ५ ले घरबाट वडा कार्यालय वा बैंकसम्म पुग्न असमर्थ ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई घरघरमै पुगेर भत्ता वितरण गरेको छ। वडाध्यक्ष बालकृष्ण चापागाईंको अग्रसरतामा असार २६ गते वडा कार्यालय र कृषि विकास बैंक सौराहा शाखाको सहकार्यमा सञ्चालन गरिएको अभियानअन्तर्गत २० […]
पूरा पढ्नुहोस्
झुवानीमा मधुमेह र उच्च रक्तचापका बिरामीलाई निःशुल्क औषधि वितरण
रत्ननगर। रत्ननगर नगरपालिका–५ झुवानीका मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) का बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने अभियानलाई वडा कार्यालयले निरन्तरता दिएको छ। स्थानीय नागरिकले नियमित उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले वडा कार्यालयले नगर स्वास्थ्य केन्द्र टरौलीमार्फत औषधि वितरण गर्दै आएको हो। वडाध्यक्ष बालकृष्ण चापागाईंका अनुसार नेपाल सरकारले स्वास्थ्य संस्थामार्फत उपलब्ध गराउँदै आएका औषधिबाहेक […]
पूरा पढ्नुहोस्






