खेलकुद

आईपीएल पञ्जाबको अपराजित यात्रा कायमै, लखनउ ५४ रनले पराजित

काठमाडौँ– भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले अपराजित यात्रा कायम राखेको छ । गएराति घरेलु मैदान न्यु चण्डीगढमा सम्पन्न खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराउँदै सहज जित निकालेको हो । पञ्जाबले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रनमा समेटियो । […]

पूरा पढ्नुहोस्

इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । रुवाण्डामा जारी पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले टस जितेको छ। रुवाण्डा क्रिकेट स्टेडियममा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ। नेपालको महिला राष्ट्रिय क्रिकेट टोली र इटलीको महिला टोली पहिलो पटक आमनेसामने छन्। प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो। नेपाल शनिबार पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित […]

पूरा पढ्नुहोस्

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग ४४ रनले पराजित

काठमाण्डौ – नेपाल आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको छ । रुवान्डामा हिजो भएको खेलमा १२४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७९ रनमा समेटियो । नेपालका ओपनर विन्दु रावल र कविता जोशीबाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । ३६ रन जोड्दा नेपालले ६ […]

पूरा पढ्नुहोस्

इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा

धरान : प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको पाँचौँ मिनेटमा […]

पूरा पढ्नुहोस्

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

काठमाडौँ : त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन्। कान्तिपुर मिडिया ग्रुप (केएमजी) को आयोजनामा आज यहाँ भएको २१.१ किलोमिटरको हाफ म्याराथनअन्तर्गत पुरुषतर्फ रोकाया र महिलातर्फ श्रेष्ठले उपाधि जितेका हुन्। राजनले एक घण्टा ४.०३ मिनेटमा उक्त दूरी पूरा गरे। पुरुषतर्फ शीर्ष तीनमा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रह्यो। […]

पूरा पढ्नुहोस्

आईपीएल: मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा

मुम्बई– ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको मद्दतले पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । मुम्बईले प्रस्तुत गरेको १ सय ९६ रनको लक्ष्य पञ्जाबले २१ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गरेको हो । पञ्जाबको जितमा प्रभसिमरनले ३९ बलमा […]

पूरा पढ्नुहोस्

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित : कलकता ३२ रनले पराजित

चेन्नई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ । घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रनको बलियो योगफल खडा गरेको थियो । १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा […]

पूरा पढ्नुहोस्

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा

सुनसरी – मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रात्रिकालीन समयमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आज इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ लाई ‘सडनडेथ’मा ८–७ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को […]

पूरा पढ्नुहोस्

आईपीएल – हैदराबाद ५७ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९ औं सिजनमा राजस्थान रोयल्सले पहिलो हार व्यहोरेको छ । सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थानलाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । हैदराबादस्थित राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१६ रनको विशाल योगफल तयार […]

पूरा पढ्नुहोस्

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार राति सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रनको विशाल योगफल खडा गरेको थियो । आरसिबीका लागि फिल साल्ट, विराट […]

पूरा पढ्नुहोस्