खेलकुद
आईपीएल : गुजरातको सानदार जित
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले हराएको हो । गुजरातले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो । राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रनको योगदान दिए । […]
पूरा पढ्नुहोस्
रत्ननगर कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु
रत्ननगर । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले रत्ननगर कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । वडा नं ८ स्थित बाघमारा खेलमैदानमा युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ ले आयोजना गरेको उक्त प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका छन् । सो अबसरमा मेयर सापकोटाले खेलकुदको विकासको लागि स्थानीय सरकारको चासो र लगानी […]
पूरा पढ्नुहोस्
आईपीएल : कोलकाताको जित
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै कोलकाता विजयी भएको हो । दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । कोलकाताका फिन एलेनले सर्वाधिक एक सय रनको शतकीय […]
पूरा पढ्नुहोस्
आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ९ रनले पराजित गरेको छ । पानी परेपछि डिएलएस पद्धतिअनुसार हिजो १९ ओभरमा झारिएको खेलमा लखनउले लगातारको ६ हारमा ब्रेक लगाउँदा बैंगलुरुको शीर्षस्थानमा पुग्ने सपना पूरा भएन । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ३ विकेट गुमाएर १९ ओभरमा २०९ रन बनायो […]
पूरा पढ्नुहोस्
आईपीएल: चेन्नई सुपर किंग्सको सहज जित
नयाँ दिल्ली – सञ्जु सामसनको विष्फोटक ब्याटिङको मद्दतले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि ८ विकेटको सहज जित दर्ता गरेको छ । दिल्लीस्थित घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल तयार पारेको थियो । १५६ रनको […]
पूरा पढ्नुहोस्
लखनउमाथि मुम्बईको रोमाञ्चक जित
काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ खेलमा लखनऊ सुपर जायन्ट्समाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । सोमबार राति घरेलु मैदान वाङ्खेडेमा भएको उच्च स्कोरको खेलमा मुम्बईले २ सय २९ रनको विशाल लक्ष्य ८ बल बाँकी छँदै पूरा गरेको हो । मुम्बईको जितमा ओपनर र्यान रिकेल्टन नायक बने । उनले […]
पूरा पढ्नुहोस्
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम अर्थात् छैटौं खेलमा आज आयोजक नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी शृङ्खलालाई एकदिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ । घरेलु मैदानको शृङ्खलाका दुई खेलमा जित निकालेको […]
पूरा पढ्नुहोस्
आईपीएल क्रिकेटमा गुजरात र हैदराबादको जित
काठमाडौं। आईपीएल क्रिकेटमा हिजो भएका खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद विजयी भएका छन् । गएराति भएको दोस्रो खेलमा गुजरातले पञ्जाबलाई ४ विकेटले हरायो । अहमदाबादमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेकाे हाे । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप एनभीए भलिबल लिग : पुरुषतर्फको उपाधि रुकुम पश्चिमले जित्यो
काठमाण्डौ – प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत पुरुषतर्फको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज त्रिपुरेश्वरको कभर्डहलमा भएको फाइनल खेलमा पुरुषतर्फ रुकुमले हेल्प नेपाललाई ३–० को सोझो सेटमा हराएको छ । रुकुमले पहिलो सेट २९–२७, दोश्रो सेट २५–२१ र तेश्रो सेट ३२–३० ले हरायो । यस्तै पुलिसले […]
पूरा पढ्नुहोस्
आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित
अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) माथि ४ विकेटको सहज जित निकालेको छ । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा बैंगलोरले दिएको १५६ रनको लक्ष्य गुजरातले २५ बल बाँकी छँदै मात्र ६ विकेट गुमाएर पूरा गरेको हो । गुजरातको जितमा अलराउन्डर जेसन होल्डरले […]
पूरा पढ्नुहोस्



