समाचार

राहदानी भ्रष्टाचार प्रकरण : पाँचजनालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ: ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनलाई धराैटीमा छाड्न आदेश गरेकाे छ।विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटी माग गरेको हो । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग पाँचलाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख धरौटी माग गरेको छ […]

पूरा पढ्नुहोस्

ट्राफिकले हटायो गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा

काठमाडौँ: ट्राफिक प्रहरीले गृहमन्त्री र गृह मन्त्रालयका सचिव चढ्ने गाडीको कालो सिसा हटाएको छ ।गृहमन्त्री सुधन गुरुङ र सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले हटाएको हो । ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैं […]

पूरा पढ्नुहोस्

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’ मिसेल कुका म्बोलादिङ्गाले अमेरिकाको भिसा नपाएका कारण शनिबार भएको उज्वेकिस्तान विरुद्धको महत्त्वपूर्ण विश्वकप खेल गुमाएका छन् । यस वर्षको सुरुवातमा मोरक्कोमा सम्पन्न अफ्रिका कप अफ नेसन्स (आफ्कोन) का दौरान म्बोलादिङ्गा चर्चामा आएका थिए । कङ्गोका प्रथम प्रधानमन्त्री पाट्रिस लुमुम्बा प्रति सम्मान व्यक्त गर्दै रङ्गशालाको प्यारापिटमा […]

पूरा पढ्नुहोस्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १,५०० भन्दा बढी मानिस घाइते भएका छन्। उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। राजधानी काराकास तथा नजिकैको तटीय सहर ला ग्वाइरामा भत्किएका भवनहरूको भग्नावशेषमा अझै पनि मानिसहरू फसेको […]

पूरा पढ्नुहोस्

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प: राजधानी काराकाससहित विभिन्न सहरमा ठूलो विनाश

काठमाडाैं। दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ भीषण प्राकृतिक विपत्ति आइलागेको छ। देशको इतिहासकै विनाशकारी मानिएको यस विपत्तिमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएका छन्। लगातारको तीव्र कम्पनका कारण राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रमा रहेका गगनचुम्बी भवन, व्यावसायिक मल र आवासीय घरहरू भत्किएका छन्। भूकम्पको केन्द्रविन्दु र आसपासका क्षेत्रमा भौतिक […]

पूरा पढ्नुहोस्

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका रूपमा व्याख्या गरेको छ। विश्वव्यापी सुरक्षा संरचना कमजोर बन्दै गएको तथा नयाँ बहुराष्ट्रिय हतियार प्रतिस्पर्धाको चिन्ता बढिरहेका बेला क्रेमलिनले यस्तो धारणा सार्वजनिक गरेको हो । रूस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि ‘न्यू स्टार्ट’गत फेब्रुअरीमा समाप्त भएपछि विश्वका दुई प्रमुख आणविक शक्तिमाथिका […]

पूरा पढ्नुहोस्

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी हुने भएका छन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फाइनल खेल र पुरस्कार वितरण समारोहमा राष्ट्रपति ट्रम्पलाई सँगै सहभागी गराउने योजनाको पुष्टि गरेका हुन् । “हामी राष्ट्रपतिसँगै रहेर फाइनल खेलको रमाइलो लिनेछौं र विजेता टोलीलाई संयुक्त रूपमा ट्रफी हस्तान्तरण गर्नेछौं,” फिफा […]

पूरा पढ्नुहोस्

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि म्यानपावर कम्पनीहरूलाई आफ्ना श्रमिकहरूको अवस्थाबारे नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विभागले बिहीबार सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकले रोजगार सम्झौताअनुसार तलब तथा सेवा–सुविधा नपाएको, सुरक्षित तथा उपयुक्त आवासको व्यवस्था नभएको, सम्झौताविपरीत काम गर्न बाध्य भएको लगायतका […]

पूरा पढ्नुहोस्

‘युद्ध सुरु भएयता मस्कोमाथि युक्रेनको सबैभन्दा शक्तिशाली हमला’

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रमा गरिएको हालैको आक्रमण रुसले किभमा गरेको आक्रमणको प्रतिकारस्वरूप भएको बताएका छन्। बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले युक्रेनले जुन १५ मा भएका रुसी हमलाको जवाफ दिने चेतावनी पहिले नै दिएको र ‘चुपचाप नबस्ने’ स्पष्ट पारे। जेलेन्स्कीले विशेष रूपमा किभ–पेचेर्स्क लावरा क्षेत्रमा भएको रुसी आक्रमणको उल्लेख गरे, जसका कारण असम्प्शन […]

पूरा पढ्नुहोस्

फाइभजीका लागि सरकार र सेवा प्रदायक तयार, इन्टरनेटको गुणस्तर सुधार गर्न सुझाव

काठमाडौं। मोबाइल प्रविधिको पाँचौँ पुस्ता, फाइभजी प्रविधि भित्र्याउन सरकार र दुरसञ्चार नियामक इच्छुक देखिएका छन्। प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले विहीबार आयोजना गरेको ‘नेपालको वर्तमान दूरसञ्चार अवस्था’ विषयक अन्तक्र्रिया एवं राउन्ड टेबल छलफलमा नियामक निकाय, सरकारी प्रतिनिधि र सेवा प्रदायकहरूले फाइभजी चलाउन तयार भएको बताएका हुन्। कार्यक्रममा सरकारी निकाय, नियामक, सेवा प्रदायक, सूचना प्रविधि उद्यमी, उपभोक्ता […]

पूरा पढ्नुहोस्