मनोरञ्जन
आमिर खानको ‘एक दिन’ फ्लप भएपछि साई भन्छिन्, ‘म मिसकास्ट भएँ’
काठमाडौं- बलिउड सुपरस्टार आमिर खानको निर्माण तथा उनका छोरा जुनैद खानको मुख्य भूमिका रहेको फिल्म ‘एक दिन’ बक्स अफिसमा नराम्रोसँग पिटिएको छ । करिब १५ करोड भारुमा निर्माण भएको यस फिल्मले प्रदर्शनको एक सातामा जम्मा ४ करोड नेट कमाइ गरेको छ । फिल्मलाई समीक्षा र दर्शकीय प्रतिक्रिया पनि राम्रो मिलेको छैन । यस फिल्ममा जुनैदको […]
पूरा पढ्नुहोस्
‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने
काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि विवादित चलचित्र ‘लालीबजार’को प्रदर्शनका लागि बाटो खुलेको छ। अब यो फिल्म आगामी वैशाख २५ गते शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने भएको छ। रोशनी नेपालीले चलचित्रको प्रदर्शन रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। अदालतको यस निर्णयले तत्कालका […]
पूरा पढ्नुहोस्
विजय र सनिशाले सके ‘जिरो डिग्री’को सुटिङ, कहिले प्रदर्शन ?
काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म ‘जिरो डिग्री’को छायाङ्कन सकेका छन् । डार्क कमेडी जनरामा बनेको यस फिल्मको छायाङ्कन सोमबार सकिएको हो । निर्देशक मध्येका एक आकास बरालका अनुसार तालिकाभन्दा दुई दिन बढी लगाएर छायाङ्कन गरिएको हो । उनले भने, ‘पानी परेर तालिका हेरफेर भयो । ३५ दिनमा सुटिङ सक्ने भनेको […]
पूरा पढ्नुहोस्
‘लालीबजार’ खुलेआम कुमारित्व किनबेचको कथा !
काठमाडौँ- तीन दशकअघि ८–९ कक्षामा पढ्ने किशोरले स्कुल–घर–बजार आउजाउका क्रममा सुन्थ्यो, ‘ऊ त्यो त फलानी केटी जमिनदार र राजासा’वको नथिया हो ।’ नथिया अर्थात् कुमारित्वका लागि बुक भएकी केटी । नथिया कुमारित्व किनबेचसँग जोडिन्थ्यो । अर्थात्, एक बालिकाको कुमारित्व कसले लिने पहिल्यै तय हुन्थ्यो । कुमारित्व गुमाउने र अनुभव गर्ने दुवैको गोप्यता रहँदैन थियो । […]
पूरा पढ्नुहोस्
डाक्टर बन्ने सपना त्यागेर अभिनयमा आएकी पञ्चमी
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा ‘स्टार किड्स’को लामो लहर छ । कसैले विरासत थामेका छन् भने कोही हराएका छन् । यही भीडमा थपिएकी छिन् पञ्चमी घिमिरे । पञ्चमी वरिष्ठ निर्देशक तुलसी घिमिरेकी कान्छी छोरी हुन् । उनले तुलसीकै निर्देशनमा बनेको पछिल्लो फिल्म ‘पहाड’बाट नेपाली रजतपटमा डेब्यु गरेकी छन् । नयाँ वर्षको अवसर पारेर वैशाख १ […]
पूरा पढ्नुहोस्
भदौमा थुप्रिए फिल्म, कृष्ण जन्माष्टमीमा ‘ककाकिकी’ आउने
काठमाडौँ -आगामी भदौमा फिल्म रिलिजको चाप उच्च हुने देखिएको छ । यो महिना आधा दर्जन फिल्म प्रदर्शन हुने तयारीमा छन् । यस्तैमा भदौमा अर्को फिल्म पनि थपिएको छ । ‘कमेडी दरबार’को समूहले निर्माण गरेको फिल्म ‘ककाकिकी’ भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको हो । शुक्रबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका […]
पूरा पढ्नुहोस्
नेपाली फिल्ममा दशैँ भिडन्तका लागि अहिलेबाटै सितयुद्धको ‘वार्मअप’
काठमाडौं – मेकरहरूबाटै चौथर्फी आक्रमणमा परेकाले गत वर्षको दशैँमा फिल्म नल्याएका दीपकराज गिरी यो पटक ‘छ माया छपक्कै २’ लिएर आउँदैछन् । हुन त दशैँ आउन अझै सात महिना बाँकी छ । तर, के गर्नु ? दशैँको लामो सार्वजनिक बिदाको फाइदा दिन मेकरहरू अहिलदेखि नै कसरतमा होमिइसके । हलवालाले दशैँमा तीनभन्दा बढी फिल्म लगाउन नसक्ने […]
पूरा पढ्नुहोस्
बले चिप्लिँदा सुशीललाई चिठ्ठा
काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको आरोप लगाएपछि नायक सुशील सिटौलाले सोच्दै नसोचेको फिल्म हात परेका छन् । ९० प्रतिशत छायाङ्कन भइसकेको फिल्म ‘पाँच पाण्डव’बाट बले निकालिएपछि सिटौलाको प्रवेश भएको हो । निर्माण पक्षले उनी अनुबन्ध भएको सोमबार सार्वजनिक गरेको हो । फिल्मका प्रस्तुतकर्ता भन्छन्, ‘हामीलाई एक कलाकारको आवश्यक पर्यो […]
पूरा पढ्नुहोस्
डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना
काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी तथा पूर्वमिस नेपाल उषा खड्गीले उजुरी गरेपछि तिमल्सिनालाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । अभद्र व्यवहार लगायतको कसुरमा उषाले पूर्वपति तिमल्सिनाविरुद्ध सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। तिमिस्लिनाले अभद्र व्यवहार गरेको र धाकधम्की दिएको आरोपसहित खड्गीले भक्तपुर प्रहरीमा उजुरी दिएकी थिइन्। […]
पूरा पढ्नुहोस्
भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा
काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन भएको छ । सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो । तिब्बती गोठालाहरूको जीवन र मानव-वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमा समेत चर्चा पाएको थियो । सिजाङ पानोरमा […]
पूरा पढ्नुहोस्







