राजनीति
सरकारका प्रवक्ता भन्छन् : सुकुम्वासी बस्तीमा डोजर चल्दैन, बल प्रयोग हुँदैन
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको खोला किनारका सुकुम्वासी बस्तीलाई बल प्रयोग गरेर खाली गराउन निर्देशन दिइरहेका बेला प्रवक्ताले भने फरक कुरा गरेका छन् । सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले उपत्यकाका सुकुम्वासी बस्ती हटाउँदा जबरजस्ती डोजर प्रयोग नगरिने जवाफ दिएका छन् । उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका […]
पूरा पढ्नुहोस्
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
काठमाडौं– प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारको रूपमा अघि बढाउन प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावमा सभा, समिति र सदस्यको हकमा नियमावली सङ्घीय कानुनका रूपमा विशेष कानुनसरह लागू हुने उल्लेख छ । नियमावली मस्यौदामा प्रस्तावना, परिभाषा, अधिवेशन र बैठक सञ्चालन, अध्यक्षता, सदस्यको उपस्थिति, संविधान संशोधन विधेयक, महाअभियोग प्रस्ताव, प्रत्यायोजित विधायनलगागत […]
पूरा पढ्नुहोस्
कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने
काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको छ । बिहीबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरुले सोबारे छलफल गरेका थिए । छलफलबाट भोलि सम्भव भएसम्म सर्वसम्मत र त्यसो हुन नसके निर्वाचन प्रक्रियाबाटै भएपनि दलको नेता चयन गरिने एक नेताले जानकारी दिए । ‘दलको नेता चयनका लागि आज हामीले छलफल गर्यौँ । भोलि बिहान […]
पूरा पढ्नुहोस्
प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह
अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासका पक्षमा रहेको बताएका छन् । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सङ्घीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले घोषणा गरेको दबाबमूलक अभियानअन्तर्गत महासङ्घको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहले सरकारले पत्रकारिता क्षेत्रलाई सहयोग पुग्ने वातावरण बनाउनुपर्ने […]
पूरा पढ्नुहोस्
प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको टिप्पणी गरेका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीमाझ प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो गरेको टिप्पणी गरेका हुन् । गृहमन्त्रीले राजीनामा दिएको विषयमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘जे गरे, राम्रो गरे ।’ विवादमा तानिएपछि […]
पूरा पढ्नुहोस्
सुधनको राजीनामापछि को बन्ला नयाँ गृहमन्त्री ?
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल अर्को गृहमन्त्रीबारे नसोचेको जनाएको छ । गृहमन्त्री सुधन गुरूङले राजीनामा दिएसँगै अब नयाँ गृहमन्त्री को होला भन्ने चर्चा सुरु भएको छ। पार्टी सचिवालयका नेताहरू अर्को गृहमन्त्रीबारे सोचिनसकेको बताउँछन्। ‘गृहमन्त्रीले भर्खरै राजीनामा दिनुभएको छ । अर्को गृहमन्त्री को भनेर तयार भइसके र को र सोचिसकेको अवस्था छैन। प्रधानमन्त्रीज्यू र पार्टी सभापति […]
पूरा पढ्नुहोस्
सुधारमार्फत योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान सुदृढ गरिने : प्रधानमन्त्री शाह
काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज नगरी सुधारमार्फत सुदृढ बनाइ सेवा प्रवाह प्रभावकारी बनाइने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोगका पदाधिकारी तथा कर्मचारीसँग भएको छलफलमा उनले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारको काम प्रभावकारी हुने उल्लेख गरे। ‘यी निकायहरूलाई सुधार गर्न सके सरकार […]
पूरा पढ्नुहोस्
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको सूचना, सञ्चार तथा प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए। उनकाअनुसार उक्त समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य तोकिएका छन्। यसअघि बोर्डमा रहेका सन्तोषनारायण श्रेष्ठ […]
पूरा पढ्नुहोस्
एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
काठमाडौं। नेकपा एमालेले गृहमन्त्री सुधन गुरूङको राजीनामा माग गरेको छ। एमालेले गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको प्रकरणले केवल आशंका मात्र उत्पन्न नगरेको तथा यसले विगतमा भएका सम्भावित अनियमितता र विसंगतिका रहस्यसमेत उजागर गरेको आरोप लगाएको छ। ‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा (एमाले) जोडदार माग गर्दछ। यसका लागि नेकपा (एमाले) स्पष्ट […]
पूरा पढ्नुहोस्
रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै मंगलबार रिट परेको छ। उक्त रिट निवेदन दर्ता गर्ने नगर्नेबारे बुधबार निर्णय हुने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबार रिटको अध्ययन भइरहेको छ । बुधबारसम्म उक्त रिट दर्ता गर्ने वा दरपीठ गर्ने विषयमा निर्णय हुनेछ । उक्त […]
पूरा पढ्नुहोस्







