राजनीति
अहिलेकै संरचनाबाट एमाले अघि बढ्न सक्दैनः माधव ढुङ्गेल
रामेछाप–नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले अहिलेकै संरचनाबाट पार्टी अघि नबढ्ने बताएका छन् ।शुक्रबार नेकपा एमाले रामेछापले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ढुङ्गेलले अब पार्टी निर्माणको काम शून्यबाट सुरु गर्नुपर्ने बताए । ‘अहिलेकै पार्टीको संरचनाबाट, अहिलेकै पार्टीका कमिटीबाट हामीले धेरै ठुलो विश्वास गर्न सक्ने अवस्था छैन, अहिलेकै पार्टी सदस्यबाट ठुलो उपलब्धि हासिल गर्न […]
पूरा पढ्नुहोस्
जर्मनीका लागि नेपाली राजदूतले दिए राजीनामा
काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन्। सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएपछि परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका रुपाखेतीले गत बुधबार राजीनामा बुझाएकोमा बिहिबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन्। सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएकी थिइन्। उक्त निर्णयविरुद्ध राजदूतहरूले सर्वोच्चमा रिट हालेका थिए।
पूरा पढ्नुहोस्
रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति विश्वास गर्न नसकिने उदाहरण यस पटक बनेको बताएकी छन् । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि डाकिएको संसद् बैठकलाई शुक्रबार सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन् । सम्बोधनका क्रममा ओलीले रास्वपाले सुरूबाटै आफूहरूलाई सघाउने बचन दिएर अन्तितममा धोका दिएको बताइन् । उनले राप्रपालाई […]
पूरा पढ्नुहोस्
‘काम नगर्नेलाई छुट छैन’ भन्ने सुशासनको नयाँ मानक स्थापना गर्दै प्रधानमन्त्री शाह
काठमाडाैं। ‘परिवर्तन सम्भव छ’ भन्ने नाराका साथ सिंहदरबार प्रवेश गरेका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालको सुरुवाती दिनमै शासकीय सुधार र सुशासनका पक्षमा एकपछि अर्को कठोर निर्णय लिन थालेका छन्। पुराना राजनीतिक दलहरूको परम्परागत कार्यशैलीबाट निराश बनेका जनतालाई आशा जगाउँदै प्रधानमन्त्री शाहले “काम नगर्ने जोसुकै भए पनि पदमुक्त हुने” स्पष्ट सन्देश दिएका छन्। यसै साता श्रम, […]
पूरा पढ्नुहोस्
राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह
भक्तपुर : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई […]
पूरा पढ्नुहोस्
ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा
काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री रमेश लेखक पनि १३ दिनको हिरासत बसाइपछि रिहा भएका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका लेखकलाई हिरासतबाट हाजिर जमानीमा केही बेरअघि रिहा गरिएको हो । उनलाई परिवारका सदस्यको जिम्मा लगाइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री […]
पूरा पढ्नुहोस्
सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत महामहिम डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ। भेटमा सभामुख अर्यालले राजदूत मेउल्लीलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र स्विट्जरल्याण्डबिच प्रगाढ […]
पूरा पढ्नुहोस्
संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने
काठमाडौं। संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन्। शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ। उक्त बैठकपछि चालु अधिवेशन अन्त्य हुनेछ। ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम […]
पूरा पढ्नुहोस्
‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’
धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको संख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बताएका छन् । जनकपुरधाममा बिहीबार आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उनले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिने बताए । कम संख्यामा भए पनि जिम्मेवार कार्यकर्ताको बलमा संगठन सुदृढ बनाइने उनको भनाइ थियो । “अब संख्या वा […]
पूरा पढ्नुहोस्
संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद र कार्यपालिकाको भूमिका फरक रहेको स्पष्ट गर्दै अझ गम्भीर ढंगले काम गर्नुपर्ने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको आफ्नो जिम्मेवारी र सरकारको आफ्नै भूमिका हुने उल्लेख गरे। उनले भने, ‘संसद र सरकार फरक–फरक पाटो हुन् भन्ने बुझ्न जरुरी […]
पूरा पढ्नुहोस्




