खेलकुद

जर्सीविरुद्धको एकदिवसीय शृङ्खला नेपाललाई : पाण्डेले बनाए ९० रन

काठमाडौँ – नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ। दोस्रो खेलमा जर्सीलाई डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले पराजित गर्दै नेपालले सिरिज २–० ले आफ्नो पोल्टामा पारेको हो। पहिलो खेलमा नेपाल ८१ रनले विजयी भएको थियो।   जर्सीले दिएको २ सय ८३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४६ औं ओभरमा ब्याटिङ […]

पूरा पढ्नुहोस्

विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौँ– स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि भिड्ने भएका छन्। आ–आफ्नो सेमिफाइनल खेल जित्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन्।   पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले पाखा लगाउँदै स्पेन फाइनल पुगेको हो। स्पेनको जितमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत पहिलो गोल गरे भने पेड्रो पोरोले दोस्रो गोल थपे। दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डमाथि […]

पूरा पढ्नुहोस्

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकप फाइनलमा

काठमाडौँ- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ।   अब अर्जेन्टिनाले आइतबार हुने उपाधि भिडन्तमा स्पेनको सामना गर्नेछ।   पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इङ्ग्ल्यान्डले दोस्रो हाफको ५६औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो।   मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा गोर्डनले सही समयमा दौड […]

पूरा पढ्नुहोस्

सेमिफाइनलमा प्रतिष्ठाको लडाइँ : सुपर कम्प्युटर भन्छ फ्रान्स बलियो, हेड-टु-हेडमा स्पेन अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली महारथी फ्रान्स र स्पेनबीच रोमाञ्चक भिडन्त हुँदैछ। विश्व फुटबलकै प्रतिष्ठित र पुरानो प्रतिद्वन्द्वी यी दुई टोलीबीचको खेललाई यस विश्वकपको सबैभन्दा प्रतिक्षित खेलका रूपमा हेरिएको छ।   टेक्ससको अर्लिङटनस्थित ७० हजार ६४९ दर्शक क्षमताको ड्यालस स्टेडियममा हुने यस खेलमा विश्व फुटबलका दुई युवा स्टार किलियन […]

पूरा पढ्नुहोस्

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो बलिङमा नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय खेलमा ८१ रनको सानदार जित हात पारेको छ ।   जर्सी भ्रमणमा रहेको नेपाली टोलीले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १ सय ६९ रनमा अलआउट भएको हो । जर्सीका लागि मध्यक्रमका ब्याट्सम्यान चार्ली […]

पूरा पढ्नुहोस्

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली महारथी फ्रान्स र स्पेनबीच रोमाञ्चक भिडन्त हुँदैछ। विश्व फुटबलकै प्रतिष्ठित र पुरानो प्रतिद्वन्द्वी मानिने यी दुई टोलीबीचको खेललाई यस विश्वकपको सबैभन्दा प्रतिक्षित खेलका रूपमा हेरिएको छ। टेक्ससको अर्लिङटनस्थित ७० हजार ६४९ दर्शक क्षमताको ड्यालस स्टेडियममा हुने यस खेलमा विश्व फुटबलका दुई युवा स्टार किलियन […]

पूरा पढ्नुहोस्

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ६४ पुर्‍याउने विषयमा छलफल अघि बढाउने भएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले चार वर्षपछि हुने विश्वकपमा थप १६ देशलाई समेट्ने प्रस्तावमाथि विचार भइरहेको बताएका हुन्। स्वीस सञ्चारमाध्यम ‘ब्लुविन’ सँग कुरा गर्दै अध्यक्ष इन्फान्टिनोले टोली संख्या ४८ बाट बढाएर ६४ पुर्‍याउनु सान्दर्भिक […]

पूरा पढ्नुहोस्

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डको सामना गर्दैछ । अमेरिकी सहर कान्सास सिटीस्थित कान्सास सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुने तालिका छ । यस खेलमा सबैको नजर अर्जेन्टिनाका ३९ वर्षीय कप्तान तथा भेट्रान स्टार लियोनेल मेसीमाथि रहनेछ । मेसीका लागि […]

पूरा पढ्नुहोस्

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुँदैछन् । अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा हुने यो बहुप्रतीक्षित भिडन्त नेपाली समय अनुसार आइतबार बिहान ६:४५ बजे सुरु हुँदैछ । खेलअघि स्विट्जरल्यान्ड टोली चोटको समस्याबाट गुज्रिएको छ । उसका युवा स्टार मन्जाम्बी घुँडाको चोटका कारण र ज्याक्वेज मांसपेशीको समस्याका कारण […]

पूरा पढ्नुहोस्

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको छ । रोमान्चक क्वार्टरफाइनल भिडन्तमा अतिरिक्त समयमा नर्वेलाई २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । मियामी स्टेडियममा भएको खेलको अतिरिक्त समयमा इङ्गल्यान्डले २–१ को सनसनीपूर्ण जित निकालेको हो । खेलको ३६ औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा एन्ड्रियास सेल्डरअपले गोल गर्दै नर्वेलाई सुरुवाती […]

पूरा पढ्नुहोस्