खेलकुद
भिनिसियसले थप गरे सात वर्षको सम्झौता
काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना स्टार ब्राजिलियन विङ्गर भिनिसियस जुनियरसँगको सम्झौता सन् २०३२ को जुनसम्मका लागि नवीकरण गरेको छ। यससँगै उहाँको भविष्यलाई लिएर चल्दै आएको लामो समयदेखिको अन्योल र ट्रान्सफर सम्बन्धी अड्कलबाजी अन्त्य भएको छ। २६ वर्षीय ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडी भिनिसियस पछिल्ला सिजनहरूमा रियलको आक्रमणका मुख्य खम्बा रहँदै आएका छन्। यसअघि उहाँ इङ्ग्लिस […]
पूरा पढ्नुहोस्
बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार
ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद शाकिब अल हसनको मगुरास्थित घरमा आक्रमण भएको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा शाकिब सहभागी भएको केही घण्टापछि उक्त घटना भएको हो। स्थानीय समयअनुसार राति करिब ८:४५ देखि ९ बजेको बीचमा भएको आक्रमणकारीले शाकिबको घरमा ढुंगा प्रहार गरी झ्यालका सिसा फुटाएका थिए। […]
पूरा पढ्नुहोस्
केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध
काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका केप भर्डेका गोलकिपर बोजिन्हा चिलीको प्रतिष्ठित क्लब ‘कोलो-कोलो’मा आबद्ध भएका छन्। पोर्चुगलको दोस्रो डिभिजनको क्लब ‘चाभेस’ छाडेर ३४ पटकको चिली च्याम्पियन कोलो-कोलो पुगेका ४० वर्षीय गोलकिपरले आफू सधैँ ठूलो क्लबमा खेल्न योग्य रहेको महसुस गर्ने बताएका छन्। “साना लिग र धेरै नाम नरहेका क्लबमा खेले […]
पूरा पढ्नुहोस्
छनोट नभए पनि नेपालले वुमन्स एसिया कप खेल्ने !
काठमाडौं : छनोट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ। क्रिकेट पोर्टल क्रिकइन्फोले जनाएअनुसार एसियाली क्रिकेट परिषद् (एसीसी) ले भारत, पाकिस्तान, डिफेन्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्यान्ड, यूएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको हो। यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्ट २८ देखि […]
पूरा पढ्नुहोस्
युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त
काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर एलान नासिमेन्टोको ३४ वर्षको उमेरमा निधन भएको छ। उल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) ले सोमबार उनको निधन भएको पुष्टि गरेको हो। युएफसीका अनुसार फ्लाइवेट श्रेणीका फाइटर नासिमेन्टो सोमबार बिहान सुतेकै अवस्थामा हृदयघात भएपछि अचेत भेटिएका थिए। “स्वास्थ्यकर्मीको टोलीले बचाउने प्रयास गरे पनि उनलाई घटनास्थलमै मृत घोषित […]
पूरा पढ्नुहोस्
लिड्ससँगको लज्जास्पद हारपछि लिभरपुल प्रशिक्षक चिन्तित
शिकागो – अमेरिका भ्रमणको अन्तिम खेलमा लिड्स युनाइटेडसँग ४–२ को पराजय व्यहोरेपछि लिभरपुलका नयाँ मुख्य प्रशिक्षक एन्दोनी इराओलाका लागि टोली पुनर्गठनमा गम्भीर चुनौती खडा भएको छ। शिकागोबाट फर्कने क्रममा प्रशिक्षक इराओलाका लागि टोलीको प्रदर्शन समीक्षा गर्ने धेरै ठाउँ बाँकी रहेका छन्। लिड्सविरुद्धको खेलको पहिलो हाफमा लिभरपुलले इराओलाको प्रशिक्षण सम्हालेपछिकै उत्कृष्ट मध्येको प्रदर्शन गरेको थियो। तर, […]
पूरा पढ्नुहोस्
व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी
एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य प्रतियोगिताहरूको व्यवसायिक अधिकारी निजी लगानीकर्ताहरुलाई बिक्री गर्ने योजना बनाएपछि युरोपेली फुटबल संघले त्यसको कडा विरोध गरेको छ । फिफाले उक्त योजना अघि सारेपछि युरोपेली फुटबल सङ्घ (युइएफए) का ५५ वटै सदस्य राष्ट्रहरूले फिफा विश्वकप बहिष्कार गर्ने पक्षमा मतदान गरेका छन् । फिफाले भर्खरै सार्वजनिक गरेको […]
पूरा पढ्नुहोस्
रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा सोमबार भएको अत्यन्तै रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ। जितका लागि २१२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल अन्तिमसम्म संघर्षरत रहे पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रनमा सीमित भयो । यो हारसँगै नेपालले लगातार तेस्रो पराजय व्यहोरेको छ। लिग–२ […]
पूरा पढ्नुहोस्
जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट
काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो टेस्टमा क्रिकेट इतिहासकै अभूतपूर्व कीर्तिमान रचेका छन्। टेस्ट क्रिकेटको इतिहासमा लगातार ५ ओभरमा ५ वटा ‘विकेट मेडन’ फ्याँक्दै ५ विकेट लिने उनी विश्वकै पहिलो बलर बनेका हुन्। यसअघि यो कीर्तिमान इङ्गल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडको नाममा थियो। ब्रोडले सन् २०१६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध […]
पूरा पढ्नुहोस्
‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड
काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै ‘प्लेयर अफ द सिरिज’ जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। जिम्बाब्वेविरुद्धको तेस्रो टी-२० खेलमा ३५ रनको जित निकाल्दै भारतले शृङ्खला ३-० ले ‘क्लिन स्विप’ गर्दा सूर्यवंशी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। १५ वर्ष १२१ दिनको उमेरमा यो उपलब्धि हासिल गर्दै सूर्यवंशीले अफगानिस्तानका मुजिब उर रहमानको […]
पूरा पढ्नुहोस्






