खेलकुद

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

धरान–कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ ।सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन आज सुनसरीले २१ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो । झापाले १८ स्वर्णपदकसहित दोस्रो तथा मोरङले १६ स्वर्णपदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा प्रदेशका १४ […]

पूरा पढ्नुहोस्

आईपीएलमा सर्वाधिक विकेट लिएका राबाडालाई पर्पल क्याप

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा उपविजेता बनेको गुजरात टाइटन्सका तीव्र गतिका बलर कागिसो राबाडाले सर्वाधिक विकेट लिँदै ‘पर्पल क्याप’ जितेका छन् । उनले १७ खेलमा ९.६८ को इकोनोमी रेटमा २९ विकेट लिए । राबाडाले पर्पल क्याप जितेको यो दोस्रो पटक हो । यसअघि उनले आईपीएल २०२० मा दिल्ली क्यापिटल्सका लागि ३० विकेट […]

पूरा पढ्नुहोस्

सचिन तेन्दुलकरले ‘अद्‌भुत’ भनेका १५ वर्षे वैभवले आईपीएलमा के के अवार्ड पाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले सनसनीपूर्ण प्रदर्शन गर्दै मुख्य विधाका तीनवटा अवार्ड जितेका छन् । १५ वर्षीय सूर्यवंशीले यस सिजनको ‘मोस्ट भ्यालुएबल प्लेयर’ ‘अरेन्ज क्याप’ र ‘इमर्जिङ प्लेयर’को अवार्ड पाएका छन्। उनले १६ इनिङ्समा २३७.३० को अविश्वसनीय स्ट्राइक रेटमा ७७६ रन बनाएका छन् । आईपीएल इतिहासमा […]

पूरा पढ्नुहोस्

रोड टु यूएफसीको सेमिफाइनलमा रवीन्द्र

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्सका फाइटर रवीन्द्र ढाटले प्रतिष्ठित ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेका छन्। बिहीबार मकाओको ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वार्टरफाइनल खेलमा रवीन्द्रले फिलिपिन्सका फाइटर किमबर्ट एलिन्टोजोनलाई पराजित गरेका हुन्। खेलको दोस्रो राउन्डमा रवीन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई ‘टेक्निकल नकआउट’ का आधारमा धूलिचाट पारेका थिए। ‘रोड टु […]

पूरा पढ्नुहोस्

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो

काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको दोश्रो सेमिफाइनलमा इरानसंग सोझो सेटमा पराजित भएसंगै नेपाल उपाधी होडबाट बाहिरिएको हो । खेलमा इरान २५–२०, २५–१५, २५–११ ले बिजयी भयो । जितसंगै फाइनल प्रवेश गरेको इरानले अव शुक्रबार उपाधिका लागि काजकिस्तानसंग खेल्ने छ । त्यसअघि बिहीबार […]

पूरा पढ्नुहोस्

ह्वाइट हाउसमा कुश्ती भिड्न जालान् रवीन्द्र ?

काठमाडौं– कुख्यात रोमन सम्राट कोमोडसले कोलोसियममा ग्लाडिएटर प्रतियोगिता आयोजना गरेको शैलीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ह्वाइट हाउसमा कुश्ती भिडाउने तयारी गरिरहेका छन् । अमेरिकी कुश्ती (मिक्स्ड मार्शल आट्र्स) कम्पनी यूएफसीका मालिक डाना ह्वाइटसँग निकट सम्बन्ध रहेका ट्रम्पले जुन १४ मा कुश्ती भिडाउन लागेका हुन् । अमेरिकी स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा आयोजना हुने […]

पूरा पढ्नुहोस्

यो सिजनको विश्वकपका ज्येष्ठ सदस्य क्रिस्टियानो रोनाल्डो र अहिलेसम्मकै विश्वकपका सबैभन्दा पाको उमेरका खेलाडी इजिप्टका गोलरक्षक एसम एल हदारी ।

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष वा त्यसभन्दा बढी उमेरका केवल सात खेलाडीले मात्र मैदानमा खेल्ने अवसर पाएका छन्। फिफा विश्वकप फुटबलमा २०२६ मा उक्त सूचीमा कम्तीमा पाँच खेलाडी थपिने सम्भावना छ। अहिलेसम्म आयोजित विश्वकपमा सहभागी सबैभन्दा पाका खेलाडी इजिप्टका एसाम एल हदारी हुन्। सन् २०१८ को विश्वकपमा आफ्नो नाममा कीर्तिमान […]

पूरा पढ्नुहोस्

आइपिएल – पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको सहज जित दर्ता गरेको छ । लखनउको घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा जितका लागि प्राप्त १ सय ९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमै मात्र ३ विकेट गुमाएर पूरा गरेको हो । पञ्जाबको जितमा नायक […]

पूरा पढ्नुहोस्

अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा नेपालले अमेरिकामाथि १२२ रनको फराकिलो जित दर्ता गरेको छ । खेलमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमै समेटियो । अमेरिकाका सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त भएन। टोलीका अन्य ब्याट्सम्यानहरू नोस्थुस केन्जिगेले […]

पूरा पढ्नुहोस्

आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग स्कटल्याण्ड पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ । किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । अमेरिकाका लागि ओपनर स्मित पटेल र शाहन […]

पूरा पढ्नुहोस्