प्रमुख समाचार

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौंः विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ। विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवं लगानी प्रवद्र्धन […]

पूरा पढ्नुहोस्

आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

काठमाडौं। आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ। जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइने छ। सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएका थिए।

पूरा पढ्नुहोस्

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः सञ्चालनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा सकिन अब २४ घण्टा मात्र बाँकी छ। राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानलाई कडा चेतावनी दिएका हुन्। उनले इरानले बिनासर्त सो जलमार्ग नखोलेमा त्यहाँका ऊर्जा केन्द्र नष्ट गरिदिने धम्की दिएका हुन्। ट्रम्पले […]

पूरा पढ्नुहोस्

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित भएको हो। हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला […]

पूरा पढ्नुहोस्

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर) चौथो चक्रमा नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न देशले दिएका सुझाव कार्यान्वयन गर्न जोड दिइएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको सञ्चारकर्मीसँगको कार्यशालाको मुख्य उद्देश्य युपिआर प्रक्रियाबारे जानकारी दिनु यसको राष्ट्रिय महत्त्व बुझाउनु तथा चौथो चक्रमा नेपालले प्राप्त गरेका प्रमुख सुझावहरूबारे छलफल गर्नु […]

पूरा पढ्नुहोस्

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक एउटा अत्याधुनिक लडाकु जहाज एफ-१५ लाई निशाना साँधेको जनाएको छ। अमेरिका र इजरायल दुवै देशले प्रयोग गर्दै आएको यो एफ १५ लडाकुलाई आफ्नो वायु रक्षा प्रणालीमार्फत निशाना बनाएको दाबी इरानले गरेको छ। इरानको सेनाका अनुसार उक्त जेट दक्षिणी तटनजिक इरानी हवाई क्षेत्रमा प्रवेश गरेपछि ट्र्याक […]

पूरा पढ्नुहोस्

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय चेतबहादुर रम्तेल रहेको प्रहरीले जनाएको छ । उनलाई खैरो हेरोइन जस्तो देखिने २.३८ ग्राम पदार्थ,  ७७ हजार रुपैयाँ, दुई मोबाइल र डिजिटल तराजुसहित बूढानीलकण्ठ–१० कपन साप्रेढुङ्गा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । रम्तेल यसअघि लागुऔषध कसूरमा सुन्धारास्थित जगन्नाथदेवल कारागारमा रहेका […]

पूरा पढ्नुहोस्

चमत्कारः हराएको अन्तरिक्ष यानसँग युरोपेली अन्तरिक्ष निकाय पुनः जोडियो

पेरिस। युरोपेली अन्तरिक्ष निकायले एक महिना अघि उपग्रहसँग सम्पर्क गुमाएपछि आफ्नो प्रोबा-३ मिशनको हिस्सा रहेको अन्तरिक्ष यानसँग पुनः सञ्चार स्थापित गरेको बिहीबार घोषणा गरेको छ। सन् २०२४ मा दुई वर्षे मिसनमा प्रक्षेपण गरिएको प्रोबा-३ ले पृथ्वीबाट ६० हजार किलोमिटर भन्दा माथि सूर्यग्रहण अनुकरण गर्न सटीक गठनमा उड्ने दुई अन्तरिक्ष यानहरू प्रयोग गर्दछ। वैज्ञानिकहरुले कोरोना भनिने […]

पूरा पढ्नुहोस्

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि जेरुसेलमको आकाशमा ठूला विस्फोटका आवाज सुनिएका छन् । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त सैन्य कारबाहीमा इजरायलले ‘एक्लै कदम चालेको’ बताएका छन् । प्रधानमन्त्री नेतान्याहुले यो युद्धलाई इजरायलका लागि मात्र नभई सम्पूर्ण विश्वकै अस्तित्वका लागि खतराका विरुद्धको लडाइँका रूपमा स्थापित गर्न खोजेका छन् । पत्रकार […]

पूरा पढ्नुहोस्

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि इरानले खाडी क्षेत्रका छिमेकी देशहरू र इजरायलमाथि मिसाइल र ड्रोनमार्फत जवाफ दिएको छ । इरानका वरिष्ठ अधिकारी अली लारीजानी र जनरल गोलाम रेजा सोलिमानीको मृत्यु भएपछि इरानले इजरायलको केन्द्रीय क्षेत्रमा बहु–वारहेड मिसाइल प्रहार गरेको पुष्टि गरेको छ । यस आक्रमणमा रामत गानमा दुई व्यक्तिको मृत्यु […]

पूरा पढ्नुहोस्