२२ फाल्गुन २०८२, शुक्रबार ०७:२२
काठमाडाैं। चितवन क्षेत्र-३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन्।
शुक्रबार बिहान ५ बजेसम्म सविताले ९२५ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले ६७९ मत प्राप्त गरेकी छन्।
नेकपा एमालेका उम्मेदवार शंकर थपलिया २०२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।





प्रतिकृया दिनुहोस्