मनोरञ्जन
नेपाली फिल्ममा दशैँ भिडन्तका लागि अहिलेबाटै सितयुद्धको ‘वार्मअप’
काठमाडौं – मेकरहरूबाटै चौथर्फी आक्रमणमा परेकाले गत वर्षको दशैँमा फिल्म नल्याएका दीपकराज गिरी यो पटक ‘छ माया छपक्कै २’ लिएर आउँदैछन् । हुन त दशैँ आउन अझै सात महिना बाँकी छ । तर, के गर्नु ? दशैँको लामो सार्वजनिक बिदाको फाइदा दिन मेकरहरू अहिलदेखि नै कसरतमा होमिइसके । हलवालाले दशैँमा तीनभन्दा बढी फिल्म लगाउन नसक्ने […]
पूरा पढ्नुहोस्
बले चिप्लिँदा सुशीललाई चिठ्ठा
काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको आरोप लगाएपछि नायक सुशील सिटौलाले सोच्दै नसोचेको फिल्म हात परेका छन् । ९० प्रतिशत छायाङ्कन भइसकेको फिल्म ‘पाँच पाण्डव’बाट बले निकालिएपछि सिटौलाको प्रवेश भएको हो । निर्माण पक्षले उनी अनुबन्ध भएको सोमबार सार्वजनिक गरेको हो । फिल्मका प्रस्तुतकर्ता भन्छन्, ‘हामीलाई एक कलाकारको आवश्यक पर्यो […]
पूरा पढ्नुहोस्
डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना
काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी तथा पूर्वमिस नेपाल उषा खड्गीले उजुरी गरेपछि तिमल्सिनालाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । अभद्र व्यवहार लगायतको कसुरमा उषाले पूर्वपति तिमल्सिनाविरुद्ध सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। तिमिस्लिनाले अभद्र व्यवहार गरेको र धाकधम्की दिएको आरोपसहित खड्गीले भक्तपुर प्रहरीमा उजुरी दिएकी थिइन्। […]
पूरा पढ्नुहोस्
भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा
काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन भएको छ । सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो । तिब्बती गोठालाहरूको जीवन र मानव-वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमा समेत चर्चा पाएको थियो । सिजाङ पानोरमा […]
पूरा पढ्नुहोस्
इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ
काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा बिहीबारबाट सुरु भएको छ । हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै निफ सुरू गरिएको हो । निफ चैत २३ सम्म चल्नेछ । सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रुपमा उपस्थित थिइन् […]
पूरा पढ्नुहोस्
फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक
काठमाडौं । नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच निर्माण पक्षले एक्सनप्रधान ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेटभन्दा लामो ट्रेलरमा अन्यायविरुद्ध लड्ने पात्रको कथा देखाइएको छ । प्रेम, बदला र भावनात्मक उतारचढावलाई पनि ट्रेलरमा समेटिएको छ । […]
पूरा पढ्नुहोस्
वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट
काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज क्यालेन्डर भद्रगोल हुँदा अपेक्षित संख्यामा फिल्म प्रदर्शनमा आउन सकेनन् । देशको राजनीतिक घटनाक्रमले यो वर्ष स्थापित मेकरहरूले नै फिल्म प्रदर्शनमा ल्याउन सकेनन् । यो वर्ष ५० भन्दा केही बढी फिल्म मात्रै प्रदर्शनमा आए । विगतको तुलनामा यो कम हो । फिल्मको व्यापार यो वर्ष दयनीय […]
पूरा पढ्नुहोस्
पाँच पाण्डव’मा इभा गिरीको प्रवेश, कसको बनिन् जोडी ?
दुई सातादेखि पूर्वको झापा जिल्लामा फिल्म ‘पाँच पाण्डव’को छायांकन चलिरहेको छ । वसन्त निरौलाको निर्देशनमा बनिरहेको यस फिल्ममा निर्माताले छायांकनकै क्रममा थप दुईजना कलाकार भित्र्याएका छन् । फिल्ममा प्रशान्त ताम्राकार र इभा गिरी अनुबन्धित भएका हुन् । आइतबारबाट उनीहरूले आफ्नो भागको छायांकन सुरू गरिसकेका छन् । छायांकन सेटबाट प्राप्त तस्वीरमा प्रशान्त जुँगासहित शिरमा टोपी लगाएर […]
पूरा पढ्नुहोस्
धुरन्धर २’को दबदबाबीच ‘हामी तीन भाइ’को बुकिङ खुल्यो
काठमाडौँ –यतिबेला नेपालका हलमा भारतीय फिल्म ‘धुरन्धर : द रिभेन्ज’ले एकछत्र राज गरिरहेको छ । दर्शकहरूको उच्च चापका कारण काठमाडौंका कतिपय हलले दैनिक २०-२२ घन्टासम्म फिल्म चलाइरहेका छन् । तैपनि, टिकटको हाहाकार रोकिएको छैन । अवस्था कस्तोसम्म देखिएको छ भने आगामी शनिबारको शोको टिकट दर्शकहरूले अहिले नै काटिरहेका छन् । ‘धुरन्धर २’को यो क्रेजबीच यही […]
पूरा पढ्नुहोस्
टिकटकमा छायो ‘लालीबजार’को गीत, युट्युबमा लोभलाग्दो भ्यूज
फिल्मको प्रचारका लागि गीतसंगीत महत्त्वपूर्ण मानिन्छ । गीतले फिल्मप्रति दर्शकको चासो र उत्साह बढाउन ठूलो भूमिका खेल्ने गरेको छ । तर, वर्षमा एकाध फिल्मका गीत मात्र दर्शकको रोजाइमा पर्ने गरेका छन् । यस वर्षकै कुरा गर्ने हो भने ‘डोको बुन्ने’, ‘काफ्ले’, ‘चाइनेजो जिन्दगानीमा’, ‘मखमली’, ‘न्याउली वनैमा’ जस्ता फिल्मी गीत निकै लोकप्रिय भए । यतिबेला भने […]
पूरा पढ्नुहोस्



