राजनीति
रास्वपा महामन्त्रीमा भूपदेव शाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव शाह चयन भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले भूपदेवलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको हो। अछाम घर भएका भूपदेव प्रधानमन्त्री बालेन शाहका विश्वास पात्र हुन्। बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा भुपदेवले प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए। यससँगै रास्वपामा तीन जना महामन्त्री भएका छन्। कविन्द्र […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शाहले गरे उपकुलपतिहरूसँग छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्व विद्यालय र विभिन्न स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन्। सोमबार सिंहदरबारमा भएको छलफलमा ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए। कुलपति प्रधानमन्त्री आफैं रहेका छन्। बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
पूरा पढ्नुहोस्
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका तीन वटा उपसमिति गठन
काठमाडौं। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले आज ३ वटा उपसमिति गठन गरेको छ। सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको यस समितिको बैठकले संघीयता सबलीकरण उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमिति र सामाजिक न्याय उपसमितिको गठन गरेको हो। समितिकी सभापति जयन्ती राईले बैठकले महत्वपूर्ण निष्कर्ष निकालेको बताइन्। उनका अनुसार आज गठन भएको संघीयता सबलीकरण […]
पूरा पढ्नुहोस्
उपसमितिले समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाउनुपर्छ : सभापति चौधरी
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमिति गठनबारे छलफल भएको छ। सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उपसमिति गठनको ड्राफ्टमाथि छलफल गरिएको हो। बैठकमा सभापति पूजा चौधरीले उपसमितिको काम भनेको समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाएर अगाडि बढाउनु रहेको स्पष्ट पारिन्। उपसमितिले गरेको काम […]
पूरा पढ्नुहोस्
वैशाख १५ बाट रास्वपाले जिल्ला अधिवेशन सुरु गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई लक्षित गर्दै जिल्ला अधिवेशनको कार्यतालिका तय गरिएको हो। रास्वपाको भोलि केन्द्रीय समिति बैठक बस्दैछ। […]
पूरा पढ्नुहोस्
रास्वपा सचिवालय बैठक बस्दै : के छन् एजेन्डा ?
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक र संरचनागत सुधारका एजेन्डामा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले वैशाख ६ गते दिउँसो ३:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् । बैठकमा विशेषगरी पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे ठोस छलफल हुने बताइएको छ । प्रस्तावित कार्यसूची अनुसार ‘जिल्ला […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता
काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले […]
पूरा पढ्नुहोस्
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले दिने सेवा प्रवाहलाई थप प्रभारकारी बनाउनका लागि त्यस्तो निर्देशन गरेको हो। मन्त्रालयले जारी गरेको परिपत्रमा चालु आवमै विद्यमान बजेटबाट नै एकद्वार सेवा प्रणाली लागू गर्न आवश्यक प्रबन्ध गर्दै […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री-प्रधानमन्त्री भेट : तीनै तहको सरकारबीच समन्वयबारे छलफल
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रदेशमा देखिएका समस्या, विकास निर्माणको अवस्था लगायतका विषयमा जानकारी लिएका थिए । स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा समेत छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले […]
पूरा पढ्नुहोस्
रास्वपाको संसदीय दलको बैठक आज बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल बैठक आज बस्दैछ । रास्वपाको संसदीय दलको बैठक आज सिंहदबारस्थित संसदीय दल कार्यालयमा मध्याह्न १२: १५ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । महामन्त्री बुर्लाकोटीकाअनुसार संसदीय समितिका सभापतिहरू चयनको विषयमा छलफल हुन बैठक बोलाइएको छ । प्रतिनिधि सभाअन्तर्गतका विषयगत १० समितिका सभापतिको निर्वाचन बैशाख ४ गते […]
पूरा पढ्नुहोस्




