चितवन विशेष
जाडो छल्न आएका चरा फर्किन थाले
चितवन–जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन् ।चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा जाडो छल्न आउने गर्दछन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कन थालेका हुन् । फेब्रुअरीको अन्तिम साताबाट […]
पूरा पढ्नुहोस्देशको गहना सावित्रा ‘साम्बा’को उपचारमा भायानेटको साथ, ५ लाख सहयोग गर्ने घोषणा
काठमाडौँ, फागुन — नेपाली महिला फुटबल टोलीकी स्टार खेलाडी Sabitra Bhandari ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण कठिन समयबाट गुज्रिरहेकी छन्। मैदानमा देशको नाम उँचो राख्दै आएकी उनी अहिले उपचार र पुनर्स्थापनाको चरणमा छिन्। यस अवस्थामा इन्टरनेट सेवा प्रदायक Vianet Communications ले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। […]
पूरा पढ्नुहोस्







