प्रदेश

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको सहमति कार्यान्वयन गर्दा नेपाल विद्युत् प्राधिकरणलाई एक अर्बभन्दा बढी आर्थिक दायित्व सिर्जना हुने जोखिम देखिएको छ । प्रसारण लाइन तथा सम्बन्धित सबस्टेसन पूर्णरूपमा निर्माण सम्पन्न नभइसकेको अवस्थामा विद्युत् व्यापार विभागले आईपीपीसँगको पूर्वसहमति तथा प्रतिबद्धताअनुसार प्रसारण संरचना निर्माण सम्पन्न भएको मान्दै वैकल्पिक विद्युत् प्रवाह व्यवस्था अन्त्य […]

पूरा पढ्नुहोस्

देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका […]

पूरा पढ्नुहोस्

८ करोड ९५ लाखको लागतमा पुनःनिर्मित महांकाल सत्तलको उद्घाटन

काठमाडौं। विक्रम संवत् २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त काठमाडौंस्थित ऐतिहासिक महांकाल मन्दिर परिसरको ‘चौघेरा सत्तल’ को पुनःनिर्माण सम्पन्न भएको छ। काठमाडौं महानगरपालिकाद्वारा करिब ८ करोड ९५ लाख रुपैयाँको लागतमा निर्मित सो सत्तलको बिहीबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उद्घाटन गरेकी छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डङ्गोलले करदाताको रकमबाट निर्मित सम्पदाको संरक्षण गर्नु सबैको […]

पूरा पढ्नुहोस्

अविरल वर्षाका कारण देशभरका प्रमुख राजमार्ग ठप्प: कुन-कुन सडक बन्द छन्?

कठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डहरू ठप्प भएका छन्। नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र बाढीको जोखिमका कारण देशभरका एक दर्जनभन्दा बढी प्रमुख सडकखण्ड प्रभावित भएको जनाएको छ। प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बाढीको उच्च जोखिम रहेकाले साँझ ६ […]

पूरा पढ्नुहोस्

संघीय मामिला मन्त्रालयद्वारा ७५३ वटै स्थानीय तहलाई पत्राचार: नामावली अद्यावधिक, फलफूल अनुदान र खोपमा जोड

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलन र अद्यावधिकका लागि आवश्यक सहयोग एवम् सहजीकरण गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग र समन्वय गर्न निर्देशन दिएको हो। निर्वाचन आयोगको गत […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा […]

पूरा पढ्नुहोस्

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रु सात लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ। पीडितको उजुरीका आधारमा काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो। निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं […]

पूरा पढ्नुहोस्

‘ग्यास पर्याप्त छ’ दाबी गर्दै सरकार, घण्टौँ लाइन बस्दा पनि रित्तै फर्किंदै उपभोक्ता

काठमाडौं । देशभरका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रमा एलपी ग्यासको चरम अभाव देखिएको छ। ग्यास पाउन मुस्किल भएपछि उपभोक्ताहरू बिहानैदेखि ग्यास डिपो तथा सिलिन्डर बिक्री केन्द्रहरूमा लामो लाइन बस्न बाध्य भएका छन्। घण्टौँसम्म लाइनमा बसे पनि अधिकांश उपभोक्ताले ग्यास नपाएरै रित्तो सिलिन्डर फर्काउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा समेत ग्यासको […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

काठमाडौंः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको जल तथा […]

पूरा पढ्नुहोस्

सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली–जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ ।ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२र८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार […]

पूरा पढ्नुहोस्