प्रदेश
बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ
गण्डकी– पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ बस्ने ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन् । उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट […]
पूरा पढ्नुहोस्
बाढी-पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध: बिपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा रोक
काठमाडौं। अविरल वर्षा, पहिरो तथा खोलाको बहाव बढेपछि देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सहायक सडक खण्डहरूमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार देशका दर्जनाैँ स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने सम्भावित जोखिम टार्न केही राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। जोखिम नियन्त्रणका […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लागेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई […]
पूरा पढ्नुहोस्
खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
खैरहनी नगरपालिका–१० र ११ का अति विपन्न मुसहर तथा बोटे समुदायका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान गरिएको छ। भरोसा फाउण्डेशन ललितपुर नेपालको सहयोग र कठार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममार्फत मुसहर बस्तीका ४५ तथा बोटे बस्तीका ४१ घरधुरीमा घरघरमै शुद्ध खानेपानीको सुविधा पुगेको हो । धारा हस्तान्तरण कार्यक्रममा […]
पूरा पढ्नुहोस्
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै स्थानीयहरुलाई निजी प्रयोगशालाको भन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण गराउन सहज भएको छ । बोलपत्र प्रक्रियामार्फत औषधि तथा केमिकल खरिद भएसँगै प्रयोगशालाले केही महिनादेखि पुनः पूर्ण क्षमतामा स्वास्थ्य परीक्षण सेवा थालेको हो । मधेस प्रदेश सरकारद्वारा सञ्चालित सो प्रयोगशालाबाट अहिले निजी क्षेत्रका प्रयोगशालाभन्दा न्यूनतम शुल्कमा दैनिक […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएका छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र […]
पूरा पढ्नुहोस्
नारायणी अस्पतालका चिकित्सकको राजीनामा
वीरगञ्ज –नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका हुन् ।शनिबार वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि मृतकका परिवार र आफन्तले उपचारमा लापरबाही भएको आरोप […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र […]
पूरा पढ्नुहोस्
सुनसरीको देवानगञ्ज विवाद साम्य नभएपछि पुनः अनिश्चितकालीन कर्फ्यु जारी
विराटनगर। सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा सुरु भएको विवाद र त्यसबाट उत्पन्न साम्प्रदायिक तनाव अझै साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पुनः अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। पूर्वी तराईका जिल्लाहरूमा लगातार बढ्दै गएको अशान्त परिस्थिति र झडपका घटनाहरूलाई नियन्त्रणमा लिन तथा थप जनधनको क्षति हुन नदिन स्थानीय प्रशासनले कडा कदम चालेको हो। सुनसरीका प्रमुख जिल्ला […]
पूरा पढ्नुहोस्
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
रौतहट–पर्साको वीरगन्ज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाउनुपरेको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौलीको चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना दिदीबहिनीको मृत्यु भएको हो ।मृत्यु हुनेहरूमा स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन् । सोमबारदेखि हराइरहेका उनीहरूको […]
पूरा पढ्नुहोस्






