स्वास्थ्य – जीवनशैली

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय पदार्थको बिक्री बढ्दै गएको छ । आकर्षक प्याकेजिङ, आकर्षक विज्ञापन र मिठो स्वादका कारण धेरैले त्यस्ता पेय पदार्थलाई मन पराएर पिउने गरेका छन् । ती पेय पदार्थ पिउँदा आफ्नो शरीरलाई कति हानी गर्छ वा गर्दैन भन्नेबारे उपभोक्ताले ध्यान नदिएको पाइन्छ। तर, इनर्जी ड्रिंकले मानिसमा ढिलो […]

पूरा पढ्नुहोस्

गर्भ संस्कार: आयुर्वेदिक र योगिक दृष्टिकोण

गर्भ संस्कार भन्नाले गर्भावस्थालाई वैज्ञानिक ढङ्गले योजना बनाई स्वस्थ शिशु प्राप्त गर्ने र आमाको स्वास्थ्य सुनिश्चित गर्ने विशेष प्रक्रिया हो। गर्भ संस्कारको मूल उद्देश्य गर्भावस्थामा आमा स्वस्थ र खुसी रहून् र अन्त्यमा स्वस्थ शिशुको जन्म होस् भन्ने हो। यस प्रक्रियामा आयुर्वेद, योग, ज्योतिष, सङ्गीत (सङ्गीत उपचार) विद्याहरू समावेश गरिन्छन्। आयुर्वेद अनुसार, गर्भ संस्कार स्वस्थ सन्तान […]

पूरा पढ्नुहोस्

शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्

आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो जीवनको अत्यावश्यक साधन बनेको छ। काम, अध्ययन, मनोरञ्जन, समाचार, सामाजिक सञ्जाल- सबै कुरा मोबाइलमै सीमित भएको छ। तर यही प्रविधि जब साना शिशु र बालबालिकाको हातमा पुग्छ, त्यसले उनीहरूको शारीरिक, मानसिक र भावनात्मक विकासमा गम्भीर असर पार्न सक्छ। शिशु अवस्था जीवनको सबैभन्दा संवेदनशील समय हो। यस समयमा बसेका साना–साना […]

पूरा पढ्नुहोस्

चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, चार सय भन्दा बढी बिरामी

मुगु। मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका चारसय भन्दा बढी स्थानीय विरामी परेका छन्। ज्वरोका कारण सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धा प्रभावित छन्। स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चार बस्तीमा तीव्र रूपमा फैलिएको हो। नर्खजिमा रहेको स्वास्थ्य संस्थामा जनशक्ति र […]

पूरा पढ्नुहोस्