खेलकुद
क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । अन्तिम १६ बाट ८ टोली स्वार्टरफाइनलमा पुगेका छन् । जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन् । कुन टिम कोसँग खेल्दै ? […]
पूरा पढ्नुहोस्
कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज बिहान सम्पन्न अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल […]
पूरा पढ्नुहोस्
इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको खेलमा इजिप्टविरुद्ध ३–२ गोलको पुनरागमन जित निकाल्दै क्वार्टरफाइलन (अन्तिम ८) मा प्रवेश गरेको हो । खेलको ७८औँ मिनेटसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछिका १३ मिनेटमा तीन गोल गर्दै सनसनीपूर्ण जित निकालेको हो । इजिप्टका […]
पूरा पढ्नुहोस्
स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
काठमाडौँ – विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० ले पराजित भएसँगै पोर्चुगिज टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । पोर्चुगिज टोली विश्वकपको प्रारम्भिक नकआउट चरणबाटै बाहिरिए पनि प्रशिक्षक मार्टिनेजले यस नतिजालाई टोलीको ‘असफलता’ भन्न नमिल्ने दाबी गरे । खेलको ९१ औं मिनेटमा स्पेनका वैकल्पिक खेलाडी मिकेल मेरिनोले […]
पूरा पढ्नुहोस्
रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु
काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका महानायक क्रिस्टियानो रोनाल्डोको प्रतिष्ठित विश्वकप खेल जीवनको अन्त्य भएको छ । अन्तिम १६ को खेलमा स्पेनसँग १–० ले पराजित भएसँगै ४१ वर्षीय रोनाल्डोले इतिहासकै सबैभन्दा ठूलो मञ्चबाट आँसुसहित बिदा लिएका हुन् । खेल सकिएलगत्तै भावुक बनेका पोर्चुगिज कप्तान रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको औपचारिक […]
पूरा पढ्नुहोस्
पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा
काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट (९०+१ औं मिनेट) मा गरेको नाटकीय गोलको मद्दतले स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति डलास स्टेडियममा भएको रोमाञ्चक तथा कडा प्रतिस्पर्धात्मक अन्तिम १६ को खेलमा स्पेनले चिरपरिचित प्रतिद्वन्द्वी पोर्चुगललाई १–० ले स्तब्ध पारेको हो । यो पराजयसँगै पोर्चुगिज भेट्रान […]
पूरा पढ्नुहोस्
नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा
न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले भावुक बन्दै राष्ट्रिय टोलीबाट संन्यास लिएका हुन्। आइतबार राति न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल सकिएको सिट्टी बज्नासाथ नेयमार मैदानमै रोएका थिए, जहाँ उनलाई सहकर्मीले […]
पूरा पढ्नुहोस्
गोल्डेन बुटको दौडमा हालान्ड, मेसी र एम्बाप्पेबीच टक्कर
काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ को दौड निकै रोमाञ्चक मोडमा पुगेको छ। प्रतियोगिताका तीन स्टार फरवार्ड फ्रान्सका किलियन एम्बाप्पे, नर्वेका एर्लिङ हालान्ड र अर्जेन्टिनाका लियोनेल मेसीले समान ७ गोलसहित शीर्ष स्थानमा रहेका छन्। भर्खरै सम्पन्न उप-क्वार्टरफाइनल (अन्तिम १६) को खेलमा नर्वेका हालान्डले ब्राजिलविरुद्ध दुई गोल गरेपछि उनले […]
पूरा पढ्नुहोस्
छैटौँ विश्वकप खेलिरहेका ४१ वर्षे रोनाल्डोको संन्यास संकेत
टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो खेल जीवनकै अन्तिम विश्वकप हुने घोषणा गरेका छन् । सोमबार टेक्ससको आर्लिङटनमा स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक भिडन्तअघि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो पुष्टि गरेका हुन् । ४१ वर्षीय रोनाल्डोले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र जारी २०२६ गरी […]
पूरा पढ्नुहोस्
अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना
काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ प्रशिक्षक कार्लो एन्सेलोटीलाई अनुबन्ध गरेको ब्राजिलका लागि नर्वेसँगको २–१ को हार निकै पीडादायी बन्यो । विश्वकपमा ब्राजिल युरोपेली टोलीसँग नकआउट चरणमा लगातार छैटौँ पटक पराजित भएको हो । ब्राजिल यसअघि ३६ वर्षअघि (सन् १९९० मा) चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग अन्तिम १६ मा १–० ले पराजित हुँदै क्वार्टरफाइनल […]
पूरा पढ्नुहोस्






