खेलकुद
पीएम कप : लुम्बिनीमाथि गण्डकीकाे सहज जीत
काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । वीरगञ्जमा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो । लुम्बिनीले दिएको २०८ रनको लक्ष्य गण्डकीले ४४ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । गण्डकीका अर्जुन कुमालले नटआउट १०३ रन बनाए । प्रतियोगितामा अर्जुनको […]
पूरा पढ्नुहोस्
आईपीएलमा चेन्नईको पहिलो जित
काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ। लगातार तीन हार व्यहोरेको चेन्नईले शनिबार सम्पन्न आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो। चेन्नईले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि दक्षिण अफ्रिकी ब्याटर […]
पूरा पढ्नुहोस्
सेनाले आयोजना गरेको मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा सेनाको वर्चस्व
मुगु। मुगुको रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको हनुमान ध्वज गुल्मद्वारा आयोजित गरिएको मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा सेनाको वर्चस्व देखिएको छ। चैत २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा १० वटा टोलीले सहभागिता जनाएका थिए। तीन दिनसम्म चलेको प्रतिस्पर्धामा नेपाली सेनाको देवीदत्त गण (ख) गुल्म सुसेमुको ‘बी’ टिम प्रथम, सोही गुल्मको ‘ए’ टिम […]
पूरा पढ्नुहोस्
टोस्टमास्टर्स फुटसल लिग कप २०८३ को घोषणा, वैशाख ५ देखि सुरु हुने
काठमाडौं–टोस्टमास्टर्स फुटसल लिग कप २०८३ आगामी वैशाख ५ गते (अप्रिल १८, २०२६) देखि आयोजना हुने भएको छ । प्रतियोगिताको औपचारिक घोषणा शनिबार काठमाडौंमा गरिएको हो ।टोस्टमास्टर्स समुदायअन्तर्गत आयोजना हुन लागेको यस लिगले खेलसँगै नेतृत्व विकास, प्रभावकारी सञ्चार र टिमवर्कलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ । आयोजकका अनुसार, प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । […]
पूरा पढ्नुहोस्
आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित
गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ । शुक्रबार राति गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशाला भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई ६ विकेटले हराउँदै राजस्थान विजयी भएको हो । आरसीबीले दिएको २ सय २ रनको लक्ष्य राजस्थानले १८ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । राजस्थानका लागि […]
पूरा पढ्नुहोस्
आईपीएल: लखनउको रोमाञ्चक जित
कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । इडेन गार्डेनमा बिहीबार राति भएको अन्तिम बलसम्मको प्रतिष्पर्धामा मुकुल चौधरीले विष्फोटक ब्याटिङ गरेपछि कोलकाता घरेलु मैदानमै स्तब्ध बनेको हो । कोलकाताले दिएको १८२ रनको लक्ष्य लखनउले ७ विकेट गुमाएर अन्तिम बलमा पूरा […]
पूरा पढ्नुहोस्
आईपीएल-दिल्ली गुजरातसँग एक रनले पराजित
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । दिल्लीस्थित अरुण जेटली स्टेडियममा बुधबार राति भएको खेलमा २११ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रनमा समेटिएको हो । यसअघि टस हारेर पहिले ब्याटिङ […]
पूरा पढ्नुहोस्
विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजक विराट गोल्ड कप ट्रष्टले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरस्थित शहिद मैदानमा आयोजना हुने विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता आगामी चैत्र २८ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ […]
पूरा पढ्नुहोस्
आईपीएलमा टिम डेभिडको जादू
काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए । मध्यक्रमका ब्याटर टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै मात्र २५ बलमा ७० रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा ८ छक्का र ३ चौका प्रहार गरे । चेन्नई ४३ रनले पराजित भएको यो रोचक खेलको एउटा फरक कीर्तिमान हो । १५ औँ ओभरमा ब्याटिङ गर्न […]
पूरा पढ्नुहोस्
भलिबलको एउटै टिममा घरका चार सदस्य
म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । ६ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी छन् । दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर […]
पूरा पढ्नुहोस्







