खेलकुद
लखनउमाथि मुम्बईको रोमाञ्चक जित
काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ खेलमा लखनऊ सुपर जायन्ट्समाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । सोमबार राति घरेलु मैदान वाङ्खेडेमा भएको उच्च स्कोरको खेलमा मुम्बईले २ सय २९ रनको विशाल लक्ष्य ८ बल बाँकी छँदै पूरा गरेको हो । मुम्बईको जितमा ओपनर र्यान रिकेल्टन नायक बने । उनले […]
पूरा पढ्नुहोस्
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम अर्थात् छैटौं खेलमा आज आयोजक नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी शृङ्खलालाई एकदिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ । घरेलु मैदानको शृङ्खलाका दुई खेलमा जित निकालेको […]
पूरा पढ्नुहोस्
आईपीएल क्रिकेटमा गुजरात र हैदराबादको जित
काठमाडौं। आईपीएल क्रिकेटमा हिजो भएका खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद विजयी भएका छन् । गएराति भएको दोस्रो खेलमा गुजरातले पञ्जाबलाई ४ विकेटले हरायो । अहमदाबादमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेकाे हाे । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप एनभीए भलिबल लिग : पुरुषतर्फको उपाधि रुकुम पश्चिमले जित्यो
काठमाण्डौ – प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत पुरुषतर्फको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज त्रिपुरेश्वरको कभर्डहलमा भएको फाइनल खेलमा पुरुषतर्फ रुकुमले हेल्प नेपाललाई ३–० को सोझो सेटमा हराएको छ । रुकुमले पहिलो सेट २९–२७, दोश्रो सेट २५–२१ र तेश्रो सेट ३२–३० ले हरायो । यस्तै पुलिसले […]
पूरा पढ्नुहोस्
आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित
अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) माथि ४ विकेटको सहज जित निकालेको छ । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा बैंगलोरले दिएको १५६ रनको लक्ष्य गुजरातले २५ बल बाँकी छँदै मात्र ६ विकेट गुमाएर पूरा गरेको हो । गुजरातको जितमा अलराउन्डर जेसन होल्डरले […]
पूरा पढ्नुहोस्
आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित
मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । आईपीएलको ४१ औं खेलमा मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा बुधबार राति भएको उच्च स्कोरको खेलमा हैदरावादले विशाल लक्ष्य सहजै पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर […]
पूरा पढ्नुहोस्
आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले सहज जित निकालेको छ । बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै आरसीबी विजयी भएको हो । गुजरातले दिएको २ सय ६ रनको लक्ष्य आरसीबीले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । आरसीबीका विराट कोहलीले […]
पूरा पढ्नुहोस्
वानखेडेमा चेन्नईको जित: मुम्बई १०३ रनले पराजित
वानखेडे – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि १०३ रनको सानदार जित दर्ता गरेको छ । वानखेडे स्टेडियममा भएको एकतर्फी प्रतिस्पर्धामा चेन्नईले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा मात्र १०४ रनमा समेटियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ […]
पूरा पढ्नुहोस्
आईपीएल : मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि ९९ रनको फराकिलो जित दर्ता गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको ३० औं खेलमा मुम्बईले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा मात्र १०० रनमा समेटियो । गुजरातका लागि कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् […]
पूरा पढ्नुहोस्
इटहरी गोल्डकपको उपाधि मोरङलाई
सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १–० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो । खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए […]
पूरा पढ्नुहोस्







