खेलकुद
अमेरिकामा मेसीको दबदबा
मियामी – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका छन् । एमएलएस प्लेयर एसोसिएसनले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ३८ वर्षीय मेसीको वार्षिक तलब २ करोड ५० लाख डलर (करिब ३ अर्ब ३५ करोड नेपाली रुपैयाँ) रहेको छ । यो पारिश्रमिक लिगमा दोस्रो धेरै कमाउने […]
पूरा पढ्नुहोस्
आईपीएलः गुजरात शीर्ष स्थानमा
काठमाडौँ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । अहमदावादमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ८२ रनले पराजित गर्दै गुजरातले लगातार पाँचौँ जित निकालेको हो । जितसँगै गुजरातको १० खेलबाट १६ अंक भएको छ । पराजित हैदरावाद भने १४ अंकसहित तेस्रो स्थानमा छ । गुजरातले दिएको […]
पूरा पढ्नुहोस्
विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै
काठमाडौं। विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले ट्स जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो। यस शृङ्खलामा नेपाल र स्कटल्याण्डसँगै अमेरिका सहभागी छ्न। लिग २ मा विभिन्न आठ राष्ट्रको सहभागिता […]
पूरा पढ्नुहोस्
आईपीएल: बैंगलुरु शीर्ष स्थानमा
काठमाडौँं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक जित निकालेको छ । आइतबार राति राजपुरमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई अन्तिम बलमा २ विकेटले हराउँदै बैंगलुरु विजयी भएको हो । मुम्बईले दिएको १ सय ६७ रनको लक्ष्य बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । बैंगलुरुका क्रुणाल पाण्ड्याले ७३ रनको अर्धशतकीय पारी […]
पूरा पढ्नुहोस्
रत्ननगर कपमा भरतपुर फुटबल क्लव विजयी
रत्ननगर । रत्ननगर वडा नं ८ स्थित बाघमारा खेल मैदानमा जारी रत्ननगर कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा भरतपुर फुटबल क्लव विजयी भएको छ । अभिषेक चर्ज रजहरलाई ५—४ गोल अन्तरले पराजित गर्दै भरतपुर विजयी भएको हो । निर्धारित समयमा दुबै टिकबाट २÷२ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । खेलकुदको माध्यमबाट पर्यटन […]
पूरा पढ्नुहोस्
आईपीएल : गुजरातको सानदार जित
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले हराएको हो । गुजरातले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो । राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रनको योगदान दिए । […]
पूरा पढ्नुहोस्
रत्ननगर कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु
रत्ननगर । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले रत्ननगर कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । वडा नं ८ स्थित बाघमारा खेलमैदानमा युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ ले आयोजना गरेको उक्त प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका छन् । सो अबसरमा मेयर सापकोटाले खेलकुदको विकासको लागि स्थानीय सरकारको चासो र लगानी […]
पूरा पढ्नुहोस्
आईपीएल : कोलकाताको जित
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै कोलकाता विजयी भएको हो । दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । कोलकाताका फिन एलेनले सर्वाधिक एक सय रनको शतकीय […]
पूरा पढ्नुहोस्
आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ९ रनले पराजित गरेको छ । पानी परेपछि डिएलएस पद्धतिअनुसार हिजो १९ ओभरमा झारिएको खेलमा लखनउले लगातारको ६ हारमा ब्रेक लगाउँदा बैंगलुरुको शीर्षस्थानमा पुग्ने सपना पूरा भएन । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ३ विकेट गुमाएर १९ ओभरमा २०९ रन बनायो […]
पूरा पढ्नुहोस्
आईपीएल: चेन्नई सुपर किंग्सको सहज जित
नयाँ दिल्ली – सञ्जु सामसनको विष्फोटक ब्याटिङको मद्दतले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि ८ विकेटको सहज जित दर्ता गरेको छ । दिल्लीस्थित घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल तयार पारेको थियो । १५६ रनको […]
पूरा पढ्नुहोस्







