खेलकुद

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । आईपीएलको ४१ औं खेलमा मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा बुधबार राति भएको उच्च स्कोरको खेलमा हैदरावादले विशाल लक्ष्य सहजै पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर […]

पूरा पढ्नुहोस्

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले सहज जित निकालेको छ । बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै आरसीबी विजयी भएको हो । गुजरातले दिएको २ सय ६ रनको लक्ष्य आरसीबीले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । आरसीबीका विराट कोहलीले […]

पूरा पढ्नुहोस्

वानखेडेमा चेन्नईको जित: मुम्बई १०३ रनले पराजित

वानखेडे – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि १०३ रनको सानदार जित दर्ता गरेको छ । वानखेडे स्टेडियममा भएको एकतर्फी प्रतिस्पर्धामा चेन्नईले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा मात्र १०४ रनमा समेटियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ […]

पूरा पढ्नुहोस्

आईपीएल : मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि ९९ रनको फराकिलो जित दर्ता गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको ३० औं खेलमा मुम्बईले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा मात्र १०० रनमा समेटियो । गुजरातका लागि कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् […]

पूरा पढ्नुहोस्

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १–० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो । खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए […]

पूरा पढ्नुहोस्

आईपीएल पञ्जाबको अपराजित यात्रा कायमै, लखनउ ५४ रनले पराजित

काठमाडौँ– भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले अपराजित यात्रा कायम राखेको छ । गएराति घरेलु मैदान न्यु चण्डीगढमा सम्पन्न खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराउँदै सहज जित निकालेको हो । पञ्जाबले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रनमा समेटियो । […]

पूरा पढ्नुहोस्

इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । रुवाण्डामा जारी पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले टस जितेको छ। रुवाण्डा क्रिकेट स्टेडियममा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ। नेपालको महिला राष्ट्रिय क्रिकेट टोली र इटलीको महिला टोली पहिलो पटक आमनेसामने छन्। प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो। नेपाल शनिबार पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित […]

पूरा पढ्नुहोस्

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग ४४ रनले पराजित

काठमाण्डौ – नेपाल आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको छ । रुवान्डामा हिजो भएको खेलमा १२४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७९ रनमा समेटियो । नेपालका ओपनर विन्दु रावल र कविता जोशीबाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । ३६ रन जोड्दा नेपालले ६ […]

पूरा पढ्नुहोस्

इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा

धरान : प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको पाँचौँ मिनेटमा […]

पूरा पढ्नुहोस्

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

काठमाडौँ : त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन्। कान्तिपुर मिडिया ग्रुप (केएमजी) को आयोजनामा आज यहाँ भएको २१.१ किलोमिटरको हाफ म्याराथनअन्तर्गत पुरुषतर्फ रोकाया र महिलातर्फ श्रेष्ठले उपाधि जितेका हुन्। राजनले एक घण्टा ४.०३ मिनेटमा उक्त दूरी पूरा गरे। पुरुषतर्फ शीर्ष तीनमा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रह्यो। […]

पूरा पढ्नुहोस्