शिक्षा

शैक्षिकसत्र सुरु भएपछि मात्रै नयाँ भर्ना थाल्न सरकारकाे निर्देशन

काठमाडौँ : सरकारले नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै नयाँ भर्ना थाल्न निजी विद्यालयलाई निर्देशन दिएको छ। सञ्चारमाध्याममा निजी विद्यालयले वार्षिक परीक्षा नसकिँदै नयाँ भर्ना थालेको समाचार प्रकाशन भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस्तो निर्देशन दिएको हो। विकास केन्द्रबाट जारी सूचनामा भनिएको छ, ‘विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशित वार्षिक परीक्षा […]

पूरा पढ्नुहोस्