प्रमुख समाचार
मुग्लिङ–मलेखु सडक खण्ड आजदेखि राति ३ दिन बन्द हुने
काठमाण्डौ – मुग्लिङ-मलेखु सडक खण्ड आजदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन रातको समयमा राजमार्ग पूर्णरुपमा बन्द गर्न लागिएको हो । मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड)का अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, […]
पूरा पढ्नुहोस्
हाइटीमा ग्याङ आक्रमण, कम्तीमा ७० जनाको मृत्यु
रोयटर्स – हाइटीको प्रमुख अन्न भण्डार मानिने आर्टिबोनिट क्षेत्रको पेटिट–रिभिएर नजिकै सशस्त्र समूहले गरेको आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको छ । मानव अधिकारवादी संस्थाका अनुसार उक्त हिंसात्मक आक्रमणमा अन्य ३० जना घाइते भएका छन् । त्यहाँको सरकारले भने मृतकको संख्या १६ मात्र रहेको दाबी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमण २४ घण्टा जारी […]
पूरा पढ्नुहोस्
सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू
काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारको व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। जेन-जी आन्दोलनमा भएको हताहतीलाई लिएर ज्यानसम्बन्धी कसुरमा पक्राउ गरिएका ओली विभिन्न स्वास्थ्य समस्याको सामना गरिरहेका छन् । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रतिवादी ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्नेसमेत देखिँदा निजको प्रभावकारी आवश्यक […]
पूरा पढ्नुहोस्
रेड सीमा ढुवानी अवरुद्ध पार्ने यमनको विद्रोही समूह हुथीको चेतावनी
इरान समर्थित यमनको हुथी समूहले रेड सीको दक्षिणी प्रवेशद्वारमा ढुवानी अवरुद्ध गर्ने धम्की दिएको छ । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेको एक महिनामा हिजोदेखि इरानको पक्षबाट युद्धमा समेटिएको हुथीले रेड सीमा ढुवानी अवरुद्ध गर्ने धम्की दिएको बीबीसीले जनाएको छ । दुई वर्षअघि पनि हुथीले रेड सीको जलमार्गमा ढुवानी प्रभावित पार्ने धम्की दिएपछि युरोप र […]
पूरा पढ्नुहोस्
बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन
काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको अध्यक्षतामा आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसहित बसेको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएका हुन् । यो निर्देशनसँगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु […]
पूरा पढ्नुहोस्
बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा
एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया तथा हर्जेगोभिनाको उत्तरपश्चिमी उना–साना क्षेत्रमा करिब ५० हजार उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सबैभन्दा बढी समस्या बिहाच र काजिन शहरहरूमा देखिएको छ, जहाँ वितरण सञ्जालमा ठूलो सङ्ख्यामा अवरोध उत्पन्न भएको छ । भारी र भिजेको हिमपातका कारण विद्युत् संरचनामा अत्यधिक […]
पूरा पढ्नुहोस्
जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु
एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो जाँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै र पाँच जना घाइते भएको स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् । प्राकृतिक प्रकोप पछि धेरै सवारी साधनहरू भग्नावशेष मुनि फसेको जनाउँदै दुर्घटना पछि हालसम्म राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको मिडियाले रिपोर्ट गरेका छन् । पछिल्लो मिडिया रिपोर्टका […]
पूरा पढ्नुहोस्
पूर्वप्रधानमन्त्री ओली पक्राउ
काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिस लगिएकाे छ । भदौ २३ र २४ […]
पूरा पढ्नुहोस्
इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै कडा चेतावनी दिएका छन् । आफ्ने स्वामित्वको ट्रुथ सोसल सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पर्दापछाडि सम्झौताका लागि ‘भिख मागिरहेको’ भएपनि इरानी पक्षले सार्वजनिक रूपमा भने अमेरिकी प्रस्तावमाथि विचार मात्र गरिरहेको नाटक मञ्चन गरेको जनाएका छन् । ट्रम्पले इरानको यो शैलीलाई पूर्ण रूपमा गलत भनेका […]
पूरा पढ्नुहोस्
अमेरिकाले अघि सारेको १५ बुँदे वार्ता प्रस्तावमा इरानको अस्वीकार
काठमाण्डौ – इरानले अमेरिकाको १५ बुँदे वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । अमेरिकाले पाकिस्तानमार्फत वार्ताका लागि प्रस्ताव पठाएको थियो । सार्वजनिक हुन बाँकी यो प्रस्तावमा इरानले आफ्नो आणविक पूर्वाधार हटाउनुपर्ने र त्यसबापत अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषय उल्लेख रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरानले आफ्ना केही शर्त पूरा भएपछि युद्ध अन्त्य गर्ने पनि जनाएको […]
पूरा पढ्नुहोस्


