प्रमुख समाचार
कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै
एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा कुर्दिस्तान क्षेत्रको राजधानी इरबिलमा बुधबार कम्तीमा चारवटा विस्फोटको आवाज सुनिएको छ । घटनाले क्षेत्रीय सुरक्षाप्रति चिन्ता थप बढाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरबिल सहरका विभिन्न भागबाट विस्फोटको आवाज सुनिएको हो, तर आक्रमणको लक्ष्य के थियो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । इरबिलको उपनगरबाट […]
पूरा पढ्नुहोस्
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने सरकारको निर्णय
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृती दिने निर्णय गरेको छ । यो निर्णयसँगै यसअघि बिदामा आएका नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुलेको छ । पहिलेदेखि कार्यरत नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिने निर्णयले केही राहत भएको छ । मध्यपूर्वमा […]
पूरा पढ्नुहोस्
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूरा पढ्नुहोस्
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । ब्यूरोले प्रतिवादी अशोक शेरचन समेत माथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डङ्गोललाई पक्राउ गरेको हो । सो बैंकको महत्वपूर्ण विभागमा कार्यरत डङ्गोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित […]
पूरा पढ्नुहोस्
मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार
काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू अहिले युद्धको रापले तात्न थालेका छन् । दशकौँदेखि सुरक्षित मानिएको संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र कुवेत जस्ता देशहरू अहिले इरानी मिसाइल र ड्रोनको निशानामा पर्न थालेका छन् । यो युद्धको सबैभन्दा ठूलो मूल्य त्यहाँका नागरिकसहित आफ्नो घरदेश छोडेर पसिना बगाउन गएका गरिब आप्रवासी […]
पूरा पढ्नुहोस्
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
एजेन्सी–चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन र जति सक्दो छिटो वार्ताको माध्यमबाट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार आह्वान गरेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरूसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन्। अफगानिस्तान र पाकिस्तान छिमेकीहरू एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद […]
पूरा पढ्नुहोस्
अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील
काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन भण्डारबाट पेट्रोल र डिजेल बजारमा पठाउन थालेको छ । यो निर्णयसँगै कुल ७६ करोड २० लाख (७६२ मिलियन) लिटर पेट्रोल र डिजेलको अतिरिक्त आपूर्ति उपभोक्तासम्म पुग्न थालेको छ। पछिल्लो हप्ता विश्वभर जस्तै अष्ट्रेलियामा पनि इन्धनको मूल्य आकासिएपछि इन्धन नपाइने त्रासमा उपभोक्ताको लाइन बढेपछि सरकारले यस्तो […]
पूरा पढ्नुहोस्
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४ सयको मृत्यु
काठमाडौं : पाकिस्तानले सोमबार राति फेरि अफगानिस्तानमा एयर स्ट्राइक हवाई आक्रमण गरेको छ। स्थानीय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानी एयरफोर्सका लडाकू विमानले राजधानी काबुलसहित अन्य क्षेत्रहरुमासमेत निशाना बनाएका छन्। आक्रमणमा परी ४ सय जना मारिएको र २५० जना घाइते भएको स्थानीय सञ्चार माध्यमलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ। रिपोर्ट्सका अनुसार दारुलअमान, अरजान कीमत, खैराखाना र काबुल अन्तर्राष्ट्रिय […]
पूरा पढ्नुहोस्
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध
काठमाडौँ– अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि […]
पूरा पढ्नुहोस्
इरानी मिसाइलको जोखिम बढेपछि यूएईले रोक्यो सबै उडान
दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। रोयटर्सका अनुसार, इरानबाट आउने मिसाइल र ड्रोन खतरालाई यूएईको हवाई रक्षा प्रणालीले जवाफ दिइरहेको छ। रोयटर्सलाई उद्धृत गर्दै त्यहाँको स्थानीय समाचार एजेन्सीले जनाए अनुसार, यूएईको उड्डयन प्राधिकरणले ‘असाधारण सावधानीमूलक उपाय’ स्वरूप देशको हवाई क्षेत्र अस्थायी रूपमा बन्द […]
पूरा पढ्नुहोस्







