समाचार

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा यसको पुष्टि गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यस समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर गरेका […]

पूरा पढ्नुहोस्

ठमेलबाट पक्राउ परेका विदेशी नागरिकको पेटबाट डेढ किलो कोकिन बरामद

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंमा करिब डेढ किलो अवैध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै सेनेगलका एक पुरुष र भारतका दुई महिलालाई पक्राउ गरिएको जानकारी दिएको हो। ब्यूरोका अनुसार जेठ २६ गते कतार एयरवेजको उडानमार्फत इथियोपियाबाट दोहा हुँदै काठमाडौं आएका ४३ वर्षीय सेनेगलका नागरिक […]

पूरा पढ्नुहोस्

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्ति स्वरूप वृक्षारोपण कार्य अगाडि बढाउन प्रेरा निर्माण सेवासँग सम्झौता गरेको छ । एमसिए नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा रहेको सागरनाथ वन विकास परियोजनाअन्तर्गत ४५० हेक्टरमा वृक्षारोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने एमसिए नेपालले आज जनाएको छ । वृक्षरोपणले वातावरणीय संरक्षण र […]

पूरा पढ्नुहोस्

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै एसियाली बजारको प्रारम्भिक कारोबारमै कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । दुई देशबीच मध्यस्थता गरिरहेको पाकिस्तानले सम्झौताको घोषणा गरेलगत्तै तेलको मूल्य ओरालो लागेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य मापन गर्ने प्रमुख सूचक ‘ब्रेन्ट क्रुड’ ३.८ प्रतिशतले घटेर प्रतिब्यारेल ८४.०२ […]

पूरा पढ्नुहोस्

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को १४ बुँदे समझदारी पत्रको मस्यौदा विवरण बाहिरिएको छ । इरानको अर्ध-सरकारी सञ्चारमाध्यम ‘मेहर न्युज एजेन्सी’ ले दुई देशबीच हुन लागेको सम्झौताका मुख्य बुँदा सार्वजनिक गरेको हो । यद्यपि, यी बुँदाहरूका बारेमा दुवै देशले आधिकारिक रूपमा पुष्टि गरिसकेका छैनन् । सार्वजनिक मस्यौदा अनुसार अमेरिका र इरानबीच […]

पूरा पढ्नुहोस्

अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन्। यद्यपि, इरानले भने ट्रम्पको यो समयसीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएको छ। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै राष्ट्रपति ट्रम्पले सम्झौतालगत्तै विश्वकै प्रमुख व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्म्युज’ सबैका लागि […]

पूरा पढ्नुहोस्

फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा समस्या

काठमाडौं- सामाजिक सञ्जालका प्रमुख माध्यमहरू फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा एक्कासि प्राविधिक समस्या देखिएको छ । शुक्रबार साँझदेखि यस्तो समस्या देखिन थालेको हो । यसका कारण नेपालभरका प्रयोगकर्ताहरूले सेवा प्रयोग गर्न पाइरहेका छैनन् । यो समस्यामा प्रयोगकर्ताहरूले आफ्नो अकाउन्ट चलाउँदा चलाउँदै अचानक स्वतः लगआउट हुने अनौठो झमेला बेहोर्नु परिरहेको छ । फेसबुक र इन्स्टाग्रामको फिड लोड […]

पूरा पढ्नुहोस्

इरानको निकट समूहद्वारा एफबिआईको ड्रोन ह्याक गरेको दाबी

वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक गरेको दाबी गर्दै यसै हप्तादेखि सुरु भएको विश्वकपलाई लक्षित गर्ने चेतावनी दिएको छ । जिहादी समूहहरूको निगरानी गर्ने संस्था ‘एसआइटिई इन्टेलिजेन्स ग्रुप’ ले हान्डालालाई उद्धृत गर्दै जारी गरेको एक बिज्ञप्तिमा भनिएको छ, ‘एफबीआईले प्रयोग गरेको ‘पहिलो व्यक्ति दृश्य (एफपिभी)’ ड्रोनले कब्जा गरेको ‘प्रत्येक तस्वीर र […]

पूरा पढ्नुहोस्

इरानमाथिको आक्रमण रोक्दै ट्रम्पले भने- ‘ऐतिहासिक सम्झौताको नजिक छौँ’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द गरेको घोषणा गर्दै युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौताको नजिक पुगेको दाबी गरेका छन् । बिहीबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामीले इरानसँगको युद्ध अन्त्यका लागि भर्खरै एउटा ठुलो सम्झौता गरेका छौँ ।” यसअघि उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै इरानमाथिका आक्रमणहरू […]

पूरा पढ्नुहोस्

अमेरिकामा इरान युद्धका कारण इन्धनको मूल्य बढ्यो

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी मन पर्ने’ बताएका छन्। ‘ब्युरो अफ लेबर स्ट्याटिस्टिक्स’ (बीएलएस) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत अप्रिलमा ३.८ प्रतिशत रहेको मूल्यवृद्धि दर मे महिनामा बढेर ४.२ प्रतिशत पुगेको छ। अमेरिका र इजरायलको इरानसँग भइरहेको युद्धका कारण इन्धनको लागत […]

पूरा पढ्नुहोस्