(261122) -- JERUSALEM, Nov. 22, 2026 (Xinhua) -- Israeli security forces clash with ultra-Orthodox Jewish men during a protest against military conscription following the arrest of draft evaders in Jerusalem, Nov. 22, 2026. Ultra-Orthodox Jewish men block a road and disrupt light rail services during a protest against the arrest of yeshiva students who failed to comply with military conscription orders in Jerusalem, Nov. 22, 2026. The issue of ultra-Orthodox students' military service is also among the proposed guidelines for coalition talks between Likud and Gadi Eisenkot's Yashar party. (Photo by Jamal Awad/Xinhua)
८ मंसिर २०८३, सोमबार ०७:२९
जेरुसेलम– इजरायलको जेरुसेलममा अनिवार्य सैन्य सेवामा सहभागी नभएका धार्मिक विद्यालयका विद्यार्थी पक्राउ परेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ ।
प्रदर्शनका क्रममा अति-अर्थोडक्स यहुदी समुदायका पुरुषहरूले सडक अवरुद्ध गर्नुका साथै लाइट रेल सेवा सञ्चालनमा बाधा पुर्याएका छन् । प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीबीच झडपसमेत भएको छ ।
इजरायलमा अति-अर्थोडक्स यहुदी विद्यार्थीलाई अनिवार्य सैन्य सेवामा सहभागी गराउने विषय राजनीतिक दलहरूबीचको गठबन्धन वार्ताको प्रस्तावित कार्यसूचीमा समेत परेको छ । रासस
प्रतिकृया दिनुहोस्