२२ चैत्र २०८२, आईतवार १८:३२
काठमाण्डाै – सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्कामाथि अनुसन्धन गर्न सात दिन म्याद थप भएको छ ।
आज जिल्ला अदालत काठमाण्डाैले खड्कालाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नवयुवा आन्दोलनका क्रममा खड्काको घरमा जलेको अवस्थामा नगद भेटिएपछि अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यही चैत १५ गते पक्राउ गरेको हो ।




प्रतिकृया दिनुहोस्