मनोरञ्जन
विजयको वैवाहिक जीवन संकटमा, श्रीमतीले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा
तमिल सुपरस्टार तथा राजनीतिक दल तमिलगा वेट्री कजगमका प्रमुख थलापति विजयको २५ वर्ष लामो वैवाहिक जीवन संकटमा परेको छ । उनकी श्रीमती संगीता सोर्नालिंगमले तमिलनाडु राज्यमा रहेको चेन्नगपट्टू पारिवारिक अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । उनले विजयमाथि विश्वासघातको आरोप लगाएको भारतीय मिडियाले जनाएका छन् । अदालतमा मुद्धा दायर गरेपछि उनले विजयले अन्य महिलासँग सम्बन्ध […]
पूरा पढ्नुहोस्
रश्मिका–विजय लामो प्रेमपछि वैवाहिक बन्धनमा बाँधिए
काठमाडौं– दक्षिण भारतीय फिल्मका चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोंडा लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएका छन । बिहीबार उदयपुरमा भव्य समारोहमा विवाह गरेका हुन्। समारोह भीडभाड र अनावश्यक प्रचारबाट टाढा राखिएको थियो, जसले दम्पतीको चाहना अनुसार गोपनीयता कायम गरिएको थियो । भारतीय मिडिया अनुसार विवाह दुई फरक परम्पराअनुसार सम्पन्न भएको छ। विजयको […]
पूरा पढ्नुहोस्






