मनोरञ्जन

फिल्म ‘फलानो ढिस्कानो’मा साइग्रेस हिरो

काठमाडौं- चर्चित स्टोरीटेलर तथा अभिनेता साइग्रेस पोखरेललाई मुख्य भूमिकामा लिएर फिल्म ‘फलानो ढिस्कानो’ बन्ने भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरियो । यो साइग्रेसको अभिनयको हिसाबले तेस्रो फिल्म हुनेछ भने मुख्य अभिनेताको रूपमा पहिलो फिल्म हो । फिल्मको घोषणा पोस्टरमा साइग्रेसलाई केन्द्रमा राखिएको छ […]

पूरा पढ्नुहोस्

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा फिल्म ‘साम्राज्य’ बनाउने घोषणा गरेका छन् । यो फिल्म लाइनअप र मेकिङ अहिलेसम्मकै बिग स्केलको हुने दाबी निर्माण पक्षले गरेको छ । तर, अहिलेसम्म कुनै पनि कलाकारको नाम सार्वजनिक गरिएको छैन । जबकि भदौ २० बाट छायाङ्कन सुरु गर्ने योजनामा निर्देशक सौरभ छन् । ७० […]

पूरा पढ्नुहोस्

अन्तरङ्ग दृश्यले अभिनेत्रीको ब्रेकअप, प्रेमीले सुटिङ सेटमै पुगेर निर्माताबाट सीन परिवर्तन गराएको खुलासा

मुम्बई । भोजपुरी, टेलिभिजन र हिन्दी चलचित्र उद्योगकी चर्चित अभिनेत्री त्रिधा चौधरीले प्रकाश झाको चर्चित वेब सिरिज ‘आश्रम’ मा अभिनेता बबी देओलसँग दिएको अन्तरङ्ग (बोल्ड) दृश्य र त्यसका कारण आफ्नो वास्तविक जीवनमा परेको गम्भीर असरबारे पहिलो पटक सञ्चारमाध्यममा खुलासा गरेकी छिन् । सिरिजमा ‘बबिता भाभी’ को भूमिका निभाएर निकै चर्चा र लोकप्रियता कमाएकी त्रिधाले हालै […]

पूरा पढ्नुहोस्

प्रविधिको दुरुपयोगले मानव बेचबिखनका चुनौती बढायोः हरिवंश

काठमाडौं– हास्य कलाकार हरिवंश आचार्यले मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर गएर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको बताएका छन् । उनले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको उल्लेख गरे ।मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आचार्यले अहिले युवा, […]

पूरा पढ्नुहोस्

धान दिवसलाई कलाकारले बनाए थप उल्लासमय

काठमाडौं। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा कलाकारहरूले धान रोप्दै हिलो खेलेर असारको सांस्कृतिक उत्सव मनाएका छन्। सोमबार राष्ट्रिय लोकसञ्चारकर्मी नेपालद्वारा आयोजित ‘रोपाइँ उत्सव–२०८३’ मा विभिन्न कलाकारहरू सहभागी भई परम्परागत शैलीमा धान रोपे, हिलो खेले र असारे गीतमा रमाउँदै नेपाली कृषि संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा ऐक्यबद्धता जनाएका हुन्। कार्यक्रम गोकर्णेश्वर नगरपालिकाको सहयोगमा […]

पूरा पढ्नुहोस्

नेहा कक्कडको गीतमा इभा गिरीको हट डान्स

काठमाडौं – बलिउड गायिका नेहा कक्कडको गीतमा नेपाली टिकटकर इभा गिरीले मोडलिङ गरेको चर्चा चलिरहँदा उक्त म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ‘फन्दा’ शीर्षकको गीतमा इभा शीर्ष मोडलका रुपमा फिचर्ड छन् । हट डान्स स्टेपले भरिपूर्ण यो गीतको भिडियोमा इभा आकर्षक देखिएकी छन् । भिडियो उनलाई हट देखाइएको र बोल्ड डान्स स्पेट गर्न […]

पूरा पढ्नुहोस्

‘अक्षरा’को तीज गीतमा नाचे रिस्ता, न्यान्सी र सुशील

हरितालिका तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को विगत एक महिनादेखि छायांकन भइरहेको छ । सोमबारदेखि भने काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ स्थित उत्तरवाहिनी मन्दिरमा फिल्मको तीज गीतको छायांकन थालिएको छ । त्यसका लागि मन्दिर परिसरलाई नै फूलको मालाले आकर्षक रूपमा सजाइएको छ । ‘नाचौं न बरि लै’ बोलको गीतमा समीक्षा अधिकारीको स्वर, […]

पूरा पढ्नुहोस्

भुवनसँग डिभोर्सपछि पनि केसी थर किन राख्छिन् सुस्मिता ?

अभिनेत्री सुस्मिता बम्जनले अभिनेता भुवन केसीसँग विवाह गरेपछि आफ्नो थर परिवर्तन गरेर केसी राखेकी थिइन् । अनमोल जन्मिएको केही वर्षपछि भुवनसँग सम्बन्ध विच्छेद गरेकी उनले अहिलेसम्म केसी थर भने फेरेकी छैनन् । उनले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम हेर्ने हो भने उनले केसी नै थर राखेकी छन् । भुवनसँग डिभोर्स भएको २ दशकभन्दा […]

पूरा पढ्नुहोस्

‘गंगा रानी’मा रोशन केसीको डेब्यु, वर्षा सिवाकोटीसँग जोडी बाँधिने

काठमाडौं– यसपटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन् ।करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले आफ्नो पहिलो सिनेमामै मुख्य भूमिका हात पारेका हुन्। यो उनको डेब्यु सिनेमा हो। सिनेमाका लागि यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि […]

पूरा पढ्नुहोस्

कमल शिशिरको ‘लाल्टिन बालेर’ सार्वजनिक

काठमाडौं- समसामयिक राजनीति, कविता, मुक्तक र गजल लेखनमार्फत परिचित साहित्यकार कमल शिशिरले गीत लेखनमा पनि पाइला चालेका छन्। उनको शब्द सिर्जना रहेको ‘लाल्टिन बालेर’ बोलको गीत सार्वजनिक भएको छ। गीत शिशिरकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा गायक वसन्त थापा र गायिका देवी घर्तीको स्वर रहेको छ भने संगीत नन्दु परियारले भरेका छन्। दिनेश पराजुलीको […]

पूरा पढ्नुहोस्