राजनीति
नेपाली कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै, संसदीय रणनीतिबारे छलफल हुने
काठमाडाैं। नेपाली कांग्रेसको नवनिर्मित संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको हो। पार्टीको संसदीय गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ गठन भएको यस बोर्डको यो नै पहिलो औपचारिक बैठक हो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) २०२६ को अवसरमा आइतबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकार, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले […]
पूरा पढ्नुहोस्
अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् । सञ्चार, […]
पूरा पढ्नुहोस्
रास्वपाद्वारा सचिवालय बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा सचिवालय बैठक बोलाइएको हो। सचिवालय बैठक आइतबार दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने छ।
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज जारी गरेका हुन्।
पूरा पढ्नुहोस्
पूरानो भनेको खराब र थोत्रो हो भन्ने भाष्य गलत र खतरनाकः गगन थापा
काठमाडौं –नेपाली काँग्रेसका सभापति गगन थापाले पूरानो हुनु भनेको खराब र थोत्रो हो भन्ने भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पूरानो चाँही थोत्रो र जे नयाँ छ त्यो चाँही असल भन्ने भाष्य हेर्दा सरल भएपनि खतरनाक रहेको धारणा राखे […]
पूरा पढ्नुहोस्
प्रविधिमैत्री कांग्रेस निर्माणको आवश्यकता : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेशसँगै नेपाली कांग्रेसलाई प्रविधिमैत्री र आधुनिक पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सन्दीप रानालाई सम्मान गर्दै उनले राजनीति अब पूर्ण रूपमा डिजिटल माध्यममा केन्द्रित हुँदै गएको बताए। ‘हामीले डिजिटलाइजेसन आत्मसात गर्न सकेनौँ भने प्रतिस्पर्धामा टिक्न सक्दैनौँ,’ उनले […]
पूरा पढ्नुहोस्
यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
काठमाडौं : संघीय बैठक आह्वान गरेको भोलिपल्टै स्थगित गरेको सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतिकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न अध्यादेश १४ वैशाखमा […]
पूरा पढ्नुहोस्
निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास हुन सक्दैन: मुख्यमन्त्री बानियाँ
मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास हुन नसक्ने बताएका छन्। आज यहाँ मुख्यमन्त्री कार्यालयमा बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घको ज्ञापनपत्र बुझ्दै उनले विकास निर्माणको कार्यमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए। सरकारी राजस्वको ठूलो हिस्सा निजी क्षेत्रबाट प्राप्त हुने भएकाले यस क्षेत्रको मागप्रति सरकार लचिलो हुनुपर्ने भन्दै मुख्यमन्त्री बानियाँले निर्माण […]
पूरा पढ्नुहोस्
बालेनलाई रविको सन्देश : जनताको विश्वास जित्न सके सरकार सञ्चालन सहज र प्रभावकारी हुन्छ
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको विश्वास जित्न सके सरकार सञ्चालन थप सहज र प्रभावकारी हुने बताएका छन्। लामिछानेले नेता व्यक्तिगत रूपमा सबै नागरिकको घरमा पुग्न नसक्ने भए पनि पार्टीका नीति र सरकारका कार्यक्रम भने जनतासम्म पुग्नुपर्नेमा जोड दिए। बालेन शाह नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्दै नागरिकमा भरोसा कायम […]
पूरा पढ्नुहोस्




