राजनीति
चितवन-३ मा सोविता गौतमको प्रारम्भिक अग्रता
काठमाडाैं। चितवन क्षेत्र-३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन्। शुक्रबार बिहान ५ बजेसम्म सविताले ९२५ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले ६७९ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उम्मेदवार शंकर थपलिया २०२ मत प्राप्त गर्दै तेस्रो स्थानमा […]
पूरा पढ्नुहोस्
चितवन-२: एमालेलाई उछिन्दै रविले लिए अग्रता
चितवन। चितवन क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिएका छन्। सुरुवाती चरणमा पछाडि परेका लामिछानेले पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका हुन्। ताजा विवरण अनुसार लामिछानेले १ हजार १ सय ५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका घिमिरे ९ सय ८ मतमा सीमित […]
पूरा पढ्नुहोस्
काठमाडौँ– १० मा रास्वपा अगाडि
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन्। हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गरेका छन भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त […]
पूरा पढ्नुहोस्
झापा–२ मा इन्दिरा अगाडि, देवराज घिमिरे पछ्याउँदै
काठमाडौं – झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राणा अग्रस्थानमा रहेकी छन्। अर्जुनधारामा भइरहेको मतगणनाको प्रारम्भिक परिणामअनुसार राणाले ४१० मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले २०४ मत पाएका छन्। यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट सरिता प्रसाईं उम्मेदवार रहेकी छन् भने नेकपाका तर्फबाट धर्मशिला चापागाईं प्रतिस्पर्धामा […]
पूरा पढ्नुहोस्
काठमाडौं–१ मा रास्वपाका उम्मेदवार ५ हजार बढी मतले अगाडि
काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । हिजो सम्पन्न मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले ९ हजार ७८ मत प्राप्त गरेकी छिन् । यस्तै, नेपाली कांग्रेसका प्रवल थापाले ४ हजार ८८ मत पाएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का […]
पूरा पढ्नुहोस्
ललितपुर–३ मा रास्वपाको भारी अग्रता
काठमाडौं– ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक मतगणनामा उल्लेख्य अग्रता लिएको छ। हालसम्म १ हजार ९९६ मतगणना हुँदा रास्वपाले १ हजार ६४८ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १६८ मत पाएको छ। यस्तै, नेपाल समाजवादी पार्टी (तारा) ले ३५ मत, नेकपा एमाले (सूर्य) ले ३३ मत र राष्ट्रिय […]
पूरा पढ्नुहोस्झापा–५ मा प्रारम्भिक मतगणनामा बालेन्द्र शाह अगाडि
काठमाडौं – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अग्रस्थानमा देखिएका छन्। हालसम्म करिब १ हजार ४ सय मतगणना हुँदा शाहले ८ सय १४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत पाएका छन्। यस क्षेत्रमा नेपाली कांग्रेसले मनद्वारा चिमोरियालाई उम्मेदवार बनाएको छ भने […]
पूरा पढ्नुहोस्
काठमाडौँ ३ मा कुलमानलाई पछाडि पार्दै राजु, कडा प्रतिस्पर्धा
काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजुनाथ पाण्डेले अग्रता लिएका छन् । प्रारम्भिक नतिजा अनुसार राजु पाण्डेले २९ सय ६० मत पाउँदा कुलमान घिसिङले २७ सय ६ मत पाएका छन् । नेपाली कांग्रेसको रुख चिन्हमा एक हजार ११ मत पाउँदा एमालेको सूर्य चिह्नले ६९४ […]
पूरा पढ्नुहोस्
स्याङ्जा–१ मा रास्वपाको अग्रता, एमाले-कांग्रेस पछाडि
काठमाडौं– स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। हालसम्मको मतपरिणामअनुसार रास्वपाका उम्मेदवारले १,२६९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवारले १,१९७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले ९९२ मत प्राप्त गरेका छन्। प्रारम्भिक मतगणनामा रास्वपा अघि देखिएको छ भने एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा […]
पूरा पढ्नुहोस्
रौतहट क्षेत्र नंं ४ को मतगणना जारी
चन्द्रपुर– बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत उद्धव ढोडारीले दिएको जानकारी अनुसार गढीमाई नगरपालिका–९ को इनर्वाटोलको मतपेटिका खुलेको छ । मतगणना चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ६९ […]
पूरा पढ्नुहोस्




