राजनीति

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौंं। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार […]

पूरा पढ्नुहोस्

समानुपातिक: एक करोड मतगणना हुँदा ५० लाख नजिक रास्वपा, कुन दलको मत कति ?

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५२ हजार हजार ६७६ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार हजार ७१४ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ६७ हजार ५८८, नेकपा (एमाले)ले १३ लाख ८५ हजार […]

पूरा पढ्नुहोस्

इलाम-१ अपडेट: कांग्रेस र श्रम संस्कृतिबीच तीव्र प्रतिस्पर्धा, एमाले तेस्रो स्थानमा

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम–१ मा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा भएको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस १९८ मतले अगाडि छ । कांग्रेसका निश्कल राईले १० हजार ८४९ मत पाउँदा श्रम संस्कृतिका विनोद नेम्वाङ्ग लिम्बुले १० हजार ६५१ मत पाएका छन् । कांग्रेस र श्रम संस्कृतिको चर्को […]

पूरा पढ्नुहोस्

गोरखा-१ मा सुधन गुरुङ जित नजिक : कांग्रेस आठ हजार मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ जित नजिक पुगेका छन् । आइतबार बिहान मात्र चार मतको फरकमा प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्री अहिले आठ हजार १३० मतले पछाडि छन्। गुरुङले १९ हजार २९७ मत पाउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत पाएका छन्। तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट […]

पूरा पढ्नुहोस्

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, कांग्रेस र एमाले धेरै पछाडि : कसको मत कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षमा जस्तै मानुपातिकमासमेत ऐतिहासिक मत पाएको छ । प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ । रास्वपा अब एक क्षेत्रमा अगाडि छ । समानुपातिकतर्फ भने रास्वपाले ३६ लाख ५० हजार २१ मत पाएको छ । दोस्रो दल […]

पूरा पढ्नुहोस्

अन्तिम चरणमा मतगणना: रास्वपालाई १२४ सिट, चार क्षेत्रको परिणाम आउन बाँकी

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०) बहुमत नजिक पुगेको छ । प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ । रास्वपा अब एक क्षेत्रमा अगाडि छ । दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले १७ सिटमा चित्त बुझाएको छ । तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले […]

पूरा पढ्नुहोस्

सर्लाही ४ मा ३५ उम्मेदवारको जमानत जफत

सर्लाही। हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ मा ३५ जना उम्मेदवारको जमानत जफत भएको छ। जमानत जफत हुनेहरुमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रजनीश राय यादव, जनमत पार्टीका उम्मेदवार राकेश मिश्र, रास्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का उम्मेदवार प्रदिप झाजनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामेश्वर राय, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का […]

पूरा पढ्नुहोस्

यस्ता छन् आर्थिक सुधारका लागि रास्वपाका एजेन्डा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ । निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादकत्व वृद्धि, नियामक सुधार, लगानीमैत्री वातावरण, ‘डिजिटल’ अर्थतन्त्र, वित्तीय क्षेत्र सुधारलगायत विषयलाई प्रमुख ‘एजेन्डा’ बनाएको थियो । अब सरकार गठनपछि ती प्रतिबद्धताहरू कार्यान्वयन कसरी अघि बढ्छन् […]

पूरा पढ्नुहोस्

तीन सिट जितेर श्रम संस्कृति पार्टी पाचौँ स्थानमा, बन्ला राष्ट्रिय दल ?

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । यो पार्टीबाट सुनसरी-१ मा पार्टी अध्यक्ष हर्कराज राई विजयी भएका छन् । उनले ३४ हजार ७४१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २७,२४९ मत ल्याइन् । तामाङ २०७९ को निर्वाचनमा नेकपा नेता अशोक राईसँग ४४६ मतले पराजित […]

पूरा पढ्नुहोस्

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका केरुङ १७ हजार २३३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत पाउँदा एमालेका आइन्द्र सुन्दर नेम्वाङले १४ हजार ५३४ मत पाएका छन्। एउटा मात्र क्षेत्र रहेको पाँचथरमा तीव्र प्रतिस्पर्धा देखिएको […]

पूरा पढ्नुहोस्