राजनीति
मेरो घरमा पैसा भेटिएको भनिएको भिडियो ‘एआई जेनेरेटेड’ हुनुपर्छ : देउवा
काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको ८९८ पृष्ठ लामो प्रतिवेदन बाहिरिएको छ। प्रतिवेदनमा ती दुई दिनका विभिन्न घटनास्थलमा तैनाथ नेपाल प्रहरी, नेपाली सेना र प्रदर्शनकारीहरूको विस्तृत विवरण समेटिएको छ। प्रतिवेदनमा तत्कालीन नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी निवासमा भएको तोडफोड, आगजनी […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ […]
पूरा पढ्नुहोस्
रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट आज पनि ‘हेर्दाहेर्दै’ मा परेको छ । सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा आज सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा बुधबारका लागि राखिएको […]
पूरा पढ्नुहोस्
गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना
काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ (वृहत सुधार) को योजना अघि सारेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेपछि पहिलो पटक मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकका क्रममा विशेष सम्बोधन गर्दै सभापति थापाले अबको […]
पूरा पढ्नुहोस्
बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गर्ने र सोही दिन शपथ लिने तयारी छ । पद छाड्न केही दिन मात्र बाँकी रहँदा कार्कीले नियमित रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जान छाडेकी छन् । कार्यालय स्रोतका अनुसार उनले अब नआउने भन्दै अनौपचारिक रूपमा बिदा लिएकी […]
पूरा पढ्नुहोस्
११ भाषामा सपथ लिँदै २४ नवनिर्वाचित सांसद
काठमाडौं- नवनिर्वाचित सांसदहरुको पद तथा गोपनीयताको सपथ आगामी चैत १२ गते दिउँसो २ बजे हुने तय भएको छ । सपथ ग्रहणका लागि सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष तम्तयार छ । तथापि निर्वाचनअघि नै भवन निर्माणको काम पूर्ण रुपमा सम्पन्न गर्ने सरकारको प्रयास भने पूरा भएको छैन । ‘नयाँ भवनमा प्रतिनिधिसभाको बैठकका लागि निर्माणधीन […]
पूरा पढ्नुहोस्
रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मंगलबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मंगलबार सुनुवाइ हुने भएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा […]
पूरा पढ्नुहोस्
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
काठमाडौं। प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ। मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन्। कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन्। नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू। यसै त वसन्त ऋतुमा सिंहदरबारका बगैँचामा फूलहरू ढकमक्क छन्। त्यसैमा अहिलेको सजावटले ‘सुनमा सुगन्ध’ थपिदिए जस्तै भएको छ। यसो हेर्दा लाग्छ, सिंहदरबारमा […]
पूरा पढ्नुहोस्
ज्येष्ठ सदस्यको शपथ चैत ११ गते हुने
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका जेष्ठ सदस्यको शपथ चैत ११ गते हुने भएको छ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य रहेका छन्। ७८ वर्षीय केसीको चैत ११ गते राष्ट्रपतिसमक्ष सपथ हुने भएको हो। केसी नेपाली कांग्रेसको समानुपातिकतर्फबाट सांसद भएका हुन्। ज्येष्ठ सदस्यले प्रतिनिधिसभाका अन्य सांसदहरूलाई शपथ खुवाउने संवैधानिक व्यवस्था रहेको छ। […]
पूरा पढ्नुहोस्
निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत पदाधिकारीले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेका हुन्। आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत कार्यक्रममा सहभागी थिए। त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल तथा […]
पूरा पढ्नुहोस्


