राशिफल
आज २०८३ साल जेठ ३ गते आइतबारको राशिफल
मेष : दिन राम्रो छ । आम्दानी बढ्ने छ। आज घुमफिरको योजना बन्न सक्छ। बोलीमा सरस्वतीको बास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने समय छ। वृष : दिन धेरै राम्रो छ । रमाइलो यात्राले दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। संकटमा […]
पूरा पढ्नुहोस्
आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल
मेष : सोचेका काम नबन्ने जोखिम छ । कुनै पनि काम गर्दा विवादमा नफस्नु उचित हुनेछ । बोल्दा विवेक प्रयोग गर्नुपर्ने समय हुन्छ । सञ्चित धन खर्च हुनेछ । विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । वृष : दिन सामान्य छ । व्यवहार गर्दा सचेत नहुँदा हरेक […]
पूरा पढ्नुहोस्
आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल
मेष : दिन राम्रो छ । आज तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ । परोपकार गर्ने मौका मिल्नेछ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । परिवारमा विश्वासको खडेरी हुनसक्छ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ । वृष : दिन सामान्य राम्रो छ । गुम्न लागेको धन हात लाग्ने योग रहेको छ । साथी सकारात्मक छन् […]
पूरा पढ्नुहोस्
आज २०८३ साल वैशाख ३१ गते बिहीबारको राशिफल
मेष : आज जोगिएर काम गर्नुपर्ने दिन छ । कुनै कुराले मनमा खिन्नता बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । मित्र बढ्नेछन् । वृष : तपाईंका लागि दिन राम्रो छ । सोचेका काम बन्नेछन् । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । शिक्षामा जोसजाँगर बढ्ने । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । मिथुन […]
पूरा पढ्नुहोस्
आज २०८३ साल वैशाख ३० गते बुधबारको राशिफल
मेष : सहकार्यबाट अगाडि बढ्नुपर्ने दिन छ। कसैलाई ठुलो विश्वास नगर्नु उचित हुनेछ। हरेक ठाउँमा कर्तव्य मात्र पूरा गर्नुपर्नेछ। राज्यमा सेवाको अवसर मिल्ने भएकाले सदुपयोग गर्नुपर्नेछ। वृष : दिन राम्रो छ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। अध्ययन अध्यापनमा जोस र जागर बढ्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुहोला। मिथुन […]
पूरा पढ्नुहोस्
आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल
मेष : दिन राम्रो छ। योजना सफल बन्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। वृष : शुभ समाचार सुन्नाले मन प्रशन्न हुनेछ । स्वास्थ्यमा फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। काम गर्दा धैर्य बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]
पूरा पढ्नुहोस्
आज २०८३ साल वैशाख २७ गते आइतबारको राशिफल
मेष : दिन राम्रो छ। आज हरेक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। धार्मिक क्षेत्रमा पुगेर दान गर्ने समय आएको छ। दानले तपाईंमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ। वृष : आज शुभ दिन छ । आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। बाहिरी कुराले मनमा खटपटी बढ्नेछ। परिवारको व्यवस्थापन गर्नेक्रममा थप जिम्मेवारी थपिनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने छ। मिथुन : […]
पूरा पढ्नुहोस्
आज २०८३ साल वैशाख २६ गते शनिबारको राशिफल
मेष : आज शत्रु परास्त हुने दिन छ । कतै रमाइलो यात्रा तय हुनेछ । पुराना साथीभाइसँगको भेटले नयाँ योजनाहरु बन्नेछन्। शुभ खबर सुन्नाले मन प्रशन्न हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्नेछ भने शिक्षाको क्षेत्रमा गरेको लगानीबा फाइदा हुनेछ। सोचेका काम बन्नेछन्। मिथुन : […]
पूरा पढ्नुहोस्
आज २०८३ साल वैशाख २५ गते शुक्रबारको राशिफल
मेष : तपाईंको दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक रमझमले मन आकर्षित गरेको छ । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने घेराबन्दी हुने भएकाले सचेत बन्नुपर्नेछ । वृष : शुभ दिन छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिमा सेवाको अवसर मिल्नेछ । […]
पूरा पढ्नुहोस्
आज २०८३ साल वैशाख २४ गते बिहीबारको राशिफल
मेष : दिन राम्रो छ। बोलीमा सुधारको खाँचो देखिन्छ। व्यापारमा अगाडि बढेमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीमा सुधार हुनेछ। राजनीतिमा भने विपक्षीको अवरोधको सामना गर्नुपर्ने हुनसक्छ। वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। मनमा उत्साह बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास […]
पूरा पढ्नुहोस्




