खेलकुद

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का सबै खेल खेल्ने निश्चित भएको छ। चेन्नाई सुपर किंग्सका मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङले धोनी यस सिजनका लागि पूर्ण रूपमा तयार रहेको र उनले सबै खेल खेल्नेमा टोली विश्वस्त रहेको जानकारी दिएका हुन्। पछिल्ला केही सिजनदेखि धोनीको सन्न्यासलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका थिए। […]

पूरा पढ्नुहोस्

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी

काठमाडौं। हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन्। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हरायो। मूर्तिपुरले २०-१५, २०-१३, १८-१९, २३-१४ को प्रदर्शन गरेको थियो। कीर्तिपुरका प्रशान्त महर्जनले १३ अंक स्कोर गरे। उनी एमभिपी घोषित भए। यस्तै, बुधबारको दोस्रो खेलमा […]

पूरा पढ्नुहोस्

विश्वकप सुपर-८: प्रतिष्ठाको लडाइँमा आज भारत र वेस्ट इन्डिज, जिते सेमिफाइनल, हारे आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। सुपर-८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेपछि समूह ‘एक’बाट सेमिफाइनल प्रवेश गर्ने एउटा टिमको टुंगो लाग्न बाँकी छ। समूह ‘एक’को दक्षिण अफ्रिका सेमिफाइनल पुगिसकेको छ भने आज साँझ हुने भारत र वेस्ट इन्डिजको खेलमा विजयी टिम सेमिफाइनल पुग्नेछ। पराजित टिम भने […]

पूरा पढ्नुहोस्

राष्ट्रिय लिग फुटबलमा आर्मीसँग जावलाखेल पराजित

काठमाण्डाै  —  राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा हिजो भएको खेलमा आर्मीले जावलाखेललाई २–० गोल अन्तरले हराएको हो । हिजै भएका अन्य खेलमा नेपाल पुलिस क्लबले जनजागृती युवा क्लबलाई हराउँदा प्लानिङ ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) ले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा पुलिसले जनजागृतीलाई ७–० गोलको […]

पूरा पढ्नुहोस्

टिम हार्दा भारतसँग हारेनन् जिम्बावेका ओपनर बेनेट: बनाए नटआउट ९७ रन

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को समूह ‘एक’बाट बाहिरिने पहिलो टिम जिम्बावे बनेको छ । सुपर-८ को पहिलो खेलमा वेस्ट इन्डिजसँग १०७ रन र दोस्रो खेलमा भारतसँग ७२ रनले पराजित भएसँगै जिम्बावे सुपर-८ बाट बाहिरिएको हो । सुपर आठको दोस्रो खेलमा टिम भारतसँग ७२ रनले पराजय भए पनि उसका ओपनर ब्रायन बेनेटले उत्कृष्ट […]

पूरा पढ्नुहोस्

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन्। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ। यो खेल भारतको चेन्नईमा हुँदैछ। सुपर-८ अन्तर्गत समूह ‘एक’का भारत र जिम्बावे अंकबिहीन छन्। आजको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ। त्यसैले आयोजक भारतमाथि आजको खेल जित्नैपर्ने दबाब छ। समूह चरणमा […]

पूरा पढ्नुहोस्

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

काठमाडौं – यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ। गएराति मोनाकोसँग पिएसजी बराबरीमा रोकिएको हो। यो बराबरीसँगै पिएसजी अघिल्लो चरण भने प्रवेश गरेको छ। पिएसजीले घरेलु मैदानमा मोनाकोसँग २–२ को बराबरी खेलेको हो। अघिल्लो लिगको जितका आधारमा पिएसजी ५–४ को अग्रतासँगै अघिल्लो चरण प्रवेश गरेको हो। गएराति भएको खेलमा […]

पूरा पढ्नुहोस्

च्याम्पियन्स लिग : रोमाञ्चक खेलमा रियल मड्रिडको पुनरागमन जित

काठमाडौं – च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा रियल मड्रिड विजयी भएको छ। गएराति भएको रोमाञ्चकखेलमा रियलले बेन्फिकालाई २-१ गोल अन्तरले हराएको हो। यो जितसँगै रियल ३-१ को नतिजासँगै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको छ। खेलको १४ औं मिनेटमा राफा सिल्भाको गोलमा सुरुवाती अग्रता लिएको बेन्फिकाविरुद्ध रियलले पुनरागमन जित निकालेको हो। रियलका लागि खेलको १६ औं […]

पूरा पढ्नुहोस्