खेलकुद

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो सुब्बाले खेलकुद क्षेत्रभित्रको राजनीतिक खिचातानीप्रति कडा असन्तुष्टि जनाउँदै त्यसले खेलाडीहरूको भविष्य र अवसरमाथि गम्भीर असर पारेको बताएकी छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच उत्पन्न विवादका कारण नेपालले थाइल्यान्डमा आयोजना हुने फिफा सिरिज खेल गुमाएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित भएको छ । वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ‘ब्याटिङ’ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा सात ‘विकेट’ गुमाउँदै २२७ रन जोडेको थियो । आजको खेलमा गण्डकीका तर्फबाट अर्जुन कुमालले १०२ ‘रन’ जोडेका थिए भने विपिन खत्रीले ७६ रन […]

पूरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने संकेत दिएका छन् । सन् २०२६ को विश्वकपका लागि छनोट हुन असफल भएसँगै पोल्यान्डको फुटबलमा एउटा स्वर्णिम युग समाप्त हुने सम्भावना देखिएको हो । स्टकहोममा भएको प्लेअफ फाइनलमा स्विडेनसँग ३–२ ले पराजित भएपछि ३७ वर्षीय लेवान्डोव्स्की निराश देखिएका थिए । उक्त हारसँगै […]

पूरा पढ्नुहोस्

चारपटकको विश्व विजेता इटाली तेस्रो पटक विश्वकपमा छनोट हुन असफल

काठमाडौंः चारपटकको विश्व च्याम्पियन इटालीलगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ। बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटालीको यात्रा यतिमै टुंगिएको हो। यसअघि पनि इटाली २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा छनोट हुन सकेको थिएन। खेलमा पिओ एस्पोसिटोले पेनाल्टी बाहिर प्रहार गरे भने ब्रायन क्रिस्टान्तेको प्रहार क्रसबारमा लागेर फर्कियो। प्रशिक्षक जेन्नारो गट्टुसोको टोली १० […]

पूरा पढ्नुहोस्

आईपीएल : पञ्जाबको जित

काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले आईपीएल २०२६ को रोमाञ्चक भिडन्तमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि तीन विकेटको शानदार जित दर्ता गरेको छ। गुजरातले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्यलाई पञ्जाबले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो। पञ्जाबको जितमा ‘प्लेयर अफ द म्याच’ समेत चुनिएका कूपर कोनोली नायक बने। उनले […]

पूरा पढ्नुहोस्

चेन्नईमाथि राजस्थानको ८ विकेटको जित

काठमाडौं – युवा ओपनर वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्समाथि ८ विकेटको सहज जित निकालेको छ । गुवाहाटीमा सोमबार भएको खेलमा चेन्नईले प्रस्तुत गरेको १२८ रनको सामान्य लक्ष्य राजस्थानले मात्र १२.१ ओभरमा २ विकेट गुमाएर पछ्यायो । राजस्थानको जितमा १५ वर्षीय युवा ब्याटर सूर्यवंशी नायक बने […]

पूरा पढ्नुहोस्

मुम्बईसँग कोलकाता पराजित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मामु म्बई इण्डियन्सले कोलकाता नाईट राइडर्सलाई पराजित गरेर विजयी सुरुवात गरेको छ। मुम्बईले सन् २०१२ पछि सिजनको पहिलो खेलमा जित जित्नेक्रममा कोलकातालाई ६ विकेटले पराजित गरेको हो। मुम्बईको घरेलु मैदानमा भएको खेलमा कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा ओपनर रायन […]

पूरा पढ्नुहोस्

पीएम कप : गण्डकीसँग एपीएफ पराजित, कुशल मल्लकाे उत्कृष्ट प्रदर्शनमा आर्मी विजयी

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । तल्लो मूलपानी मैदानमा भएको खेलमा गण्डकीले एपीएफ क्लबलाई ४७ रनले हरायो । गण्डकीले दिएको १५१ रनको लक्ष्य पछ्याएको एपीएफले १८ ओभर ३ बलमा १०७ रन बनाउँदा सबै विकेट गुमायो । एपीएफका सुमित महर्जनले २२ रन […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो  । बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पुलिसको जितमा ओपनर शंकर रानाले […]

पूरा पढ्नुहोस्

पीएम कपमा कर्णाली र मधेशको पहिलो जीत

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा कर्णाली प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । जनकपुरमा भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनले हरायो । कर्णालीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कोशीले ४४ ओभर ४ बलमा १३५ रन बनाउँदा सबै विकेट गुमायो । कोशीका दिपेश कँडेलले २६ रन बनाए । […]

पूरा पढ्नुहोस्