शिक्षा
सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै
कञ्चनपुर – बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिमबाट ५३ हजार ९७३ परीक्षार्थी सहभागी हुँदै छन् । शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक दुर्गा दत्त विष्टका अनुसार परिक्षा सम्पूर्ण तयारी पुरा भएको बताए । ‘प्रश्नपत्र र उत्तरपुस्तीकाहरु सम्बन्धित परीक्षा केन्द्रमा पुगेर सिट प्यालन भइसकेको छ,’ महानिर्देशक विष्टले भने, ‘परीक्षालाई शान्तिपूर्ण सम्पन्न गर्न जनशक्ति परिचालन गरिएको […]
पूरा पढ्नुहोस्
शैक्षिकसत्र सुरु भएपछि मात्रै नयाँ भर्ना थाल्न सरकारकाे निर्देशन
काठमाडौँ : सरकारले नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै नयाँ भर्ना थाल्न निजी विद्यालयलाई निर्देशन दिएको छ। सञ्चारमाध्याममा निजी विद्यालयले वार्षिक परीक्षा नसकिँदै नयाँ भर्ना थालेको समाचार प्रकाशन भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस्तो निर्देशन दिएको हो। विकास केन्द्रबाट जारी सूचनामा भनिएको छ, ‘विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशित वार्षिक परीक्षा […]
पूरा पढ्नुहोस्


